भदौ १०, २०७९ काठमाडौँ । पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले छलफल र भेटघाटलाई तीब्रता दिएकी छन् । राष्ट्रप्रमुखका सुझाव र सन्देशलाई सरकारले हार्दिकतापूर्वक ग्रहण गर्नुको साटो उल्टै सन्देशको पोकोसमेत नखोली...
भदौ ९, २०७९ कोरोनाभाइरसको संक्रमणबाट बिहीबार तीन जनाको मृत्यु भएको छ भने ४४४ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, चार हजार ९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा कोरोना देखिएको हो। एक हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा...
भदौ ९, २०७९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)द्वारा गठित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले यही भदौ १० गतेभित्र जिल्ला कमिटीसमक्ष सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने भएको छ । जिल्ला कमिटीले भदौ १२ गतेभित्र प्रदेश कमिटीलाई उम्मेदवार सिफारिस...
भदौ ९, २०७९ हाल देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहिबार) दिउँसो लुम्बिनी र मधेस प्रदेशका...
भदौ ९, २०७९ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी बुधबार भागेका थिए। उनलाई...
भदौ ९, २०७९ तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। ५ वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन्। घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर...
भदौ ९, २०७९ राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाअनुसार प्रतिनिधिसभाले आफ्ना सबै सुझावलाई पुरै बेवास्ता गरेर नागरिकता विधेयक पुनः पारित गरेपछि नागरिक अगुवा, कानुनविद् तथा सुरक्षा निकायका पूर्व उच्चपदस्थहरूसँग छलफल गरी आवश्यक रायसुझाव लिने कामलाई तीव्रता दिएकी छन् । ...
भदौ ८,२०७९ चितवन - नारायणी नदिको पुलबाट हाम फालेका एक पुरुषलाई प्रहरीले सकुशल उद्दार गरेको छ। प्रहरीका अनुसार बुधबार दिउँसो अन्दाजी १:४५ बजेको समयमा भरतपुर महानगरपालिका ४ बैद्यिक टोल बस्ने बर्ष ४९ को बाबुराम आचार्य नारायणी नदिमा हाम फालेका...
भदौ ८ ,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नं। २९ को केराबारीमा लेदो सहितको पहिरो खसेपछि सडक अबरुद्ध भएको हो। बुधबार करिब ५ : ३०...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८