भदौ १२,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीका अनुसार आइतबार विहान अन्दाजी ६:४५ बजेको समयमा भरतपुर- २९ केरावारीमा लेदो सहितको पहिरो खसेपछि एकतर्फि बाटो अबरुद्ध भएको हो। बाटो खुलाउने पहल भईरहेको प्रहरीले जनाएको...
भदौ १२, २०७९ आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ। मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा...
रुकुमपूर्व- जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् । सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको गुनासो छ । सन्दकपुर गाउँपालिकास्थित जमुनाको चोयाटार सहकारी...
भदौ ११,२०७९ झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर...
भदौ ११,२०७९ चितवन - ट्रक र एम्बुलेन्स ठक्कर खाँदा एम्बुलेन्स चालक गम्भीर घाइते भएका छन। प्रहरीका अनुसार शुक्रवार राती अन्दाजी ९ :१० बजेको समयमा भरतपुर- ४ को त्रिचोक नजिक रामपुरबाट चौबिसकोठी तर्फ आउदै गरेको ना.१ क २९४० नम्बरको ट्रक र...
भदौ ११, २०७९ भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर यस पर्व मनाउँदैछन्। ब्राम्हणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश...
भदौ ११, २०७९ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारो सुरु भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ८४ दल दर्ता भएका छन् भने समानुपातिक प्रणालीतर्फ दल दर्ताको क्रम शुक्रबारबाट सुरु भएको छ ।निर्वाचन आयोगमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधि सभातर्फ २९...
भदौ ११, २०७९ नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई निर्देशन जारी गरेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटको टुंगो नलागे पनि कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० क्षेत्रमै...
भदौ १०, २०७९ भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । दुई सय ७४ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीबाट अनलाइन आवेदन माग गरी छात्रवृत्तिमा छनोट गरेको हो...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८