• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन लगायत देशभर वर्षा, सचेत रहन आग्रह
  • खबरदाता

भदौ १६,२०७९   चितवन लगायत मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा...

पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अबरुद्ध
  • खबरदाता

  भदौ १६,२०७९ चितवन - पहिरो खसेपछि नारायणगढ- मुग्लिन सडक खण्ड अबरुद्ध भएको छ। प्रहरीका अनुसार बिहिवार बिहान अन्दाजी ५:५० बजेको समयमा भरतपुर २९ को केराबरिमा पहिरो गएपछि सडक दुइतर्फि अबरुद्ध भएको हो । सडक डिभिजन कार्यालयसंग समन्वय गरी पहिरो...

गगन थापाले भने ‘म काठमाडौं ४ बाटै उम्मेदवार बन्छु’
  • खबरदाता

  भदौ १५,२०७९ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाटै आफु चुनाव लड्ने बताएका छन्। कास्की क्षेत्र नम्बर १ बाट बुधबार थापाको नाम उम्मेदवारका लागि आवेदन परेपछि उनले आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने प्रष्टाएका हुन्।...

नारायणगढ-मुग्लिन सडक खण्ड सुचारु
  • खबरदाता

  भदौ १५,२०७९ चितवन - पहिरो खसेपछि बन्द रहेको नारायणगढ( मुग्लिन सडक खण्ड सुचारु भएको छ। गए राती अन्दाजी साढे २ बजेको समयमा भरतपुर २९ को केराबरिमा पहिरो गएपछि सडक दुइतर्फि अबरुद्ध भएको थियो। लगातारको प्रयासले अहिले बिहन साढे ८...

संसदीय सुनुवाइजस्तो कर्मकाण्डी नहोस् महाभियोग
  • खबरदाता

भदौ १५, २०७९   महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासँग आज बयान लिँदै छ । समितिले बयानअघि राणाका विषयमा थप प्रमाण र जानकारी संकलन गरेको छ ।समिति सचिवालयका अनुसार विभिन्न व्यक्ति र संस्था गरी १० ठाउँबाट राणालाई दोषी देखाइएका...

सार्वजनिक यातायातमा ब्यूँतिन थाल्यो सिन्डिकेट
  • खबरदाता

भदौ १५, २०७९ सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्यूँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको पनि चाँडै पूर्ववत् समिति दर्ता हुने दाबी व्यवसायीको छ...

अझै खुलेन नारायणगढ-मुग्लिन सडक खण्ड
  • खबरदाता

  भदौ १५,२०७९ चितवन - पहिरो खसेपछि बन्द रहेको नारायणगढ( मुग्लिन सडक खण्ड अझै सुचारु हुन सकेको छैन। प्रहरीका अनुसार गए राती अन्दाजी साढे २ बजेको समयमा भरतपुर २९ को केराबरिमा पहिरो गएपछि सडक दुइतर्फि अबरुद्ध भएको थियो। अहिले बाटो...

थप दुई सय ५७ जनामा कोरोना सङ्क्रमण
  • खबरदाता

भदौ १४, २०७९   देशभर आज दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षणमध्ये सो सङ्ख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको छ...

प्राबिधिक काम सकिएमा कक्षा १२ को नतिजा बुधबार सार्बजनिक हुने
  • खबरदाता

भदौ १४, २०७९ कक्षा १२ को बोर्ड परीक्षाको नतिजा आज ९मंगलबार० सार्वजनिक नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बेलुकासम्म नतिजा सार्वजनिक गर्नेगरी तयारी गरेको थियो ।   तर, प्राविधिक काम नै नसकिएकाले नतिजा प्रकाशन गर्न नसकिने बोर्डका अध्यक्ष...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८