भदौ १८,२०७९ नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली...
भदौ १८,२०७९ पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ...
भदौ १८,२०७९ निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अदालत फर्किने भय गठबन्धन सरकार प्रतिनिधि सभाकै कार्यकाल लम्ब्याउन लागिपरहेको छ । यसका लागि उसले विधेयक नै संसद सचिवालयमा पुर्याएको छ ।महाभियोग सिफारिस समितिमा राणा गठबन्धनका नेता र अदालतका सहकर्मी न्यायाधीशहरूको पोल खोल्न...
भदौ १८,२०७९ हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। जसको कारण देशभर हल्का वर्षा भइरहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक...
भदौ १७,२०७९ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गोरखाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्षेत्र नम्बर २ मा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश) सहितको नाम सिफारिस गर्ने निर्णय गरेको छ । दुई निर्वाचन क्षेत्र...
भदौ १७, २०७९ महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग बिहीबार पनि बयान लियो । बुधबार ३ घण्टा बयान लिएको समितिले बिहीबार भने दुई घण्टामै रोक्यो । समिति सदस्यहरु आफ्नो व्यक्तिगत कारण देखाउँदै बैठकबाट भटाभट निस्किन खोजे । बिहान...
भदौ १६,२०७९ चितवन। भरतपुरको पटिहानीमा सञ्चालनको तयारीमा रहेको सोल्टी वेस्टेण्ड रिसोर्टले मापदण्डविपरीत संरचना निर्माण गरेको पाइएको छ। मध्यवर्ती क्षेत्रमा उद्योग स्थापनासम्बन्धी मापदण्डविपरीत होटलका संरचना निर्माण भएका हुन्। मापदण्डमा मध्यवर्ती क्षेत्रमा निर्माण हुने होटल दुई तलाभन्दा अग्लो बनाउन नपाइने...
भदौ १६,२०७९ चितवन - पहिरो खसेपछि अबरुद्ध भएको नारायणगढ( मुग्लिन सडक खण्ड करिब ८ घन्टापछि खुलेको छ। बिहिवार बिहान करिब ६ बजेको समयमा भरतपुर २९ को केराबारिमा लेदो सहितको पहिरो खसेपछि सडक दुइतर्फि अबरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयको...
भदौ १६,२०७९ निरन्तर वर्षातसँगै ठाउँ–ठाउँमा खसेको पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो ३ बजेसम्म खुलाउने गरी काम भइरहेको छ । सो सडकको केराबारीको मौरीखोला र अठार किलोमा ठूलो पहिराका साथै ठाउँ–ठाउँमा साना पहिरा खसेका छन् । भरतपुर डिभिजन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८