• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
धनुषाको धानखेतमा फेला पर्‍यो दुई किशोरीको शव
  • खबरदाता

भदौ २२, २०७९   जनकपुर- धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन –७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन–७ मा बस्दै...

जंगली हात्तीले पाँच घर भत्कायो
  • खबरदाता

भदौ २२,२०७९   जंगली हात्तीले महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच घर भत्काइदिएको छ। हात्तीले बर्दिबास –८ मा चार र वडा नं १० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए। उनका अनुसार रातका समयमा जंगलबाट...

मौसम : चितवन लगायत देशका विभिन्न स्थानमा लगातार वर्षा
  • खबरदाता

भदौ २२,२०७९   चितवन सहित देशका विभिन्न स्थानमा मंगलबार राती देखिनै पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...

१६ वर्षको प्रयासपछि सर्वोच्चमा माओवादी घूसपैठ सफल
  • खबरदाता

भदौ २२, २०७९   राज्यका सबै निकाय कब्जा गरी प्रचण्ड अधिनायकत्व कायम गर्न लागिपरहेको माओवादी सर्वोच्च अदालतमा घूसपैठ गर्न खोजेको १६ वर्षपछि बल्ल सफल भएको छ । मंगलबार न्याय परिषदले सर्वोच्च अदालतमा ३ न्यायाधीश सिफारिस गर्दा त्यसमा एकजना मा‌ओवादी कार्यकर्ता...

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी
  • खबरदाता

भदौ २२, २०७९   राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । उनीविरुद्ध १५ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी​ रविन्द्र बहादुर धानुकले रातोपाटीलाई जानकारी दिए ।   यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा...

चितवनमा जापनिज इन्सेफ्लाइटिसको महामारी
  • खबरदाता

भदौ २१ ,२०७९ चितवन । जिल्लामा जापानीज इन्सेफ्लाइटिसको महामारी देखिएको छ । बाइसजना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य सङ्गठनको निर्देशिकाले यसरी जापानीज इन्सेपफ्लाइटिसको बिरामी देखिनुलाई महामारी भन्ने गर्दछ । जिल्ला स्वास्थ्य कार्यालयका...

नारायणी नदीको पुलबाट हामफालेर एक पुरुष बेपत्ता
  • खबरदाता

  भदौ २१,२०७९ नारायणी नदिको पुलबाट हामफालेर एक पुरुष बेपत्ता भएका छन। प्रहरीका अनुसार मंगलबार बिहान करिब ९ बजेको समयमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी बर्ष २५र३० का पुरुष ब्यक्ति पुलबाट नदीमा हामफालेका हुन। अहिले प्रहरीको बिपद उद्दार सामाग्री...

कस्तो रहला आजको मौसम ?
  • खबरदाता

भदौ २१, २०७९ देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्व...

नुहाउने क्रममा १२ वर्षीय बालक त्रिशुलिमा बेपत्ता
  • खबरदाता

भदौ २०,२०७९ त्रिशुलि नदिमा नुहाउने गएका एक बालक बेपत्ता भएका छन। चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार, धारापानीस्थित त्रिशुली नदीमा नुहाउने क्रममा ती बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो ३ः३० बजेको समयमा नुहाउन गएका वीरगञ्ज महानगरपालिका–२१ मनोहर घर भई हाल कुरिनटारमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८