असोज १,२०७९
भरतपुर – चितवनको कुरिनघाटमा एक महिलाको शब फेला परेको छ ।
प्रहरीका अनुसार सनिवार बिहान करिब २ बजेको समयमा ईच्छाकामना गाउँपालिका ४ कुरिनघाट स्थित पृथ्बि राजमार्गको सडक छेउमा अन्दाजी १९/२० बर्षकी महिलाको शब फेला परेको हो।
हाल सम्म नाम थर वतन नखुलेकी मृत महिलाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८