• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
देशभर मौसम बदली, चट्याङसहित वर्षाको सम्भावना
  • खबरदाता

भदौ २९, २०७९   अहिले (बुधबार बिहान) मौसम देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम, गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान...

ट्रकको ठक्करबाट नुवाकोटमा एकको मृत्यु, एक गम्भीर घाइते
  • रासस

भदौ २९, २०७९   नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ। गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट...

बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा
  • रासस

भदौ २९, २०७९     प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन्। उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री...

नारायणगढको कमलनगरमा आगलागी
  • खबरदाता

भदौ २९,२०७९   चितवन - भरतपुर ३ स्थिति नारायणगढको कमलनगरमा गए राती आगलागी भएको छ। प्रहरीका अनुसा मंगलबार बेलुका साढे ११ बजेको समयमा कमलनगर स्थित तेज नारायण चापागाईको (ट्रस र ब्लकले बनेको) एकतले भवनको सटरमा रहेको जुत्ता पसलमा आगलागी भएको...

मतपत्र छपाइको प्रक्रिया सुरु
  • खबरदाता

भाद्र २८, २०७९   निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी...

चोलेन्द्रले संसदीय समितिमा पोल्न छुटाएका नामहरू
  • खबरदाता

भाद्र २८, २०७९   निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संसदीय समितिमा जतिजति खुल्दै छन्, न्यायपालिका, राजनीति र सिंगो राज्य व्यवस्थाकै विद्रुप अनुहार उदांगो बन्दै छ । राणाले जोखिम लिएरै सही, भयानक तथ्यहरु सबैले देख्न र सुन्न सक्ने गरी खोलिदिएका छन् ।...

चुनाव आयो, गगनको घैँटोमा घाम लाग्यो
  • खबरदाता

भाद्र २८, २०७९   दुईदुईपटक सांसद भएर आफ्नो निर्वाचन क्षेत्रमा फर्केर नहेरेका कांग्रेसका सेलिब्रिटी महामन्त्री गगन थापालाई चुनाव लागेपछि कपन क्षेत्रको याद आएको छ । उनले सांसदको कार्यकाल सकिनु एक साता पनि बाँकी नरहेको दिन पारी धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान...

जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी
  • रासस

  भदौ २७,२०७९ चितवन - जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ । जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ । हालसम्म नौ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमूना परीक्षण...

निलम्बित प्रधानन्यायाधीशको बयान भोलि सक्ने तयारी
  • खबरदाता

भदौ  २७,२०७९   निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान भोलि सक्ने तयारी गरिएको छ। महाभियोग सिफारिस समितिले भोलि बाँकी रहेका प्रश्न सोध्ने तयारी गरेको छ। उक्त सिफारिस समितिका सचिव लक्ष्मीप्रसाद गौतमले मंगलबार सवाल र जवाफ सकिने र बाँकी काम अघि बढाइने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८