• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
खैरो हेरोईन ओसारपसार गरेको अभियोगमा ६ जना पक्राउ
  • खबरदाता

असोज ४,२०७९   चितवन - खैरो हेरोईन ओसारपसार गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सोमबार राती सवा ८ बजेको समयमा जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर १५ को सुर्यनगर च्यानडाँडाबाट उनीहरुलाई पक्राउ गरिएको हो। निजहरुबाट प्रहरीले १५५...

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु
  • खबरदाता

असोज ४, २०७९ मकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै...

देशभर आंशिकदेखि सामान्य बदली
  • खबरदाता

असोज ४, २०७९   हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो...

डेङगु लागेर पुर्बि चितवनका २७ वर्षिय पुरुषको मृत्यु
  • खबरदाता

असोज ४, २०७९     पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा...

अस्पतालबाटै भाग्छन् बिरामी
  • खबरदाता

असोज ४, २०७९     केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो ।...

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान
  • खबरदाता

असोज ४, २०७९   सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि...

चोलेन्द्र शमशेरकी छोरी भनेर मिडियामा छाएकी युवती को हुन् ?
  • खबरदाता

असोज ३, २०७९ बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सरकारी निवासबाहिर आइतबार एक युवतीले मिडियालाई लामो अन्तर्वार्ता दिइन् । आफू निलम्बित प्रधानन्यायाधीश राणाकी छोरी सुनिधि राणा भएको बताउँदै उनले सरकारको व्यवहारको कडा शब्दमा भर्त्सना गरेकी थिइन् । सरकारले राणा परिवारमाथि अन्यायमाथि अत्याचार...

मौसम : अझै केही दिन वर्षा हुने
  • खबरदाता

असोज ३, २०७९   मनसुनी गतिविधि सक्रिय रहेकाले अझै केही दिन वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा माथि नेपालको भू–भागमा रहेकाले केही दिन वर्षा हुनेछ । मनसुन न्यून...

महाभियोगको तरबार झुड्याउने ‘नजिर’ बन्ने खतरा
  • खबरदाता

असोज ३, २०७९ संघीय संसदको पहिलो कार्यकाल गम्भीर भूल गर्दै अन्त्य भएको छ । ०७२ को संविधान अन्तर्गत ०७४ मा भएको आमनिर्वाचनबाट संघीय संसद बनेको थियो ।तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सात महिनासम्म पनि नटुंग्याउँदै संसद अत्य भएको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८