असोज २,२०७९ नक्कली सुन देखाई सक्कली सुन ठगी गर्ने एक जनालाई भरतपुरबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका वडा नं १२ ९साविक जिनाखु गाविस० वडा नं २० घर भएको ३९ वर्षी बीरबहादुर घिसिङ रहेका छन। प्रहरीको विशेष...
असोज २,२०७९ चितवन - भरतपुर महानगर पालिका- ४ को लंकुस्थिति सडकमा सुनको सिक्री लुटेको अभियोगमा एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा भरतपुर २३ घर भइ हाल भरतपुर -४ स्थिति सृजना टोल बस्ने बर्ष ४३ को झलक जैसि रहेको...
असोज २, २०७९ काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निवासमा पुगेको छ । जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको हो । ‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर...
असोज २, २०७९ सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा जाने प्रयास असफल भएको छ। सरकारको आदेशमा प्रहरीले सुरक्षा नदिएपछि उनी बालुवाटारस्थित निवासमै रोकिएका हुन् । निवासमै रोकिनु परेपछि जबराले आफूलाई सर्वोच्च जानबाट अवरोध भएको बताएका छन् ।...
असोज २, २०७९ हाल देशभर सामान्य बदली रही सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशको अधिकांश स्थान र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून...
असोज १, २०७९ विभिन्न आरोह–अवरोह, उल्लेखनीय मोडहरू पार गर्दै, कतिपय विषयमा इतिहास रच्दै, कैयौँ अहम् विषयलाई निष्कर्षमा पुर्याएर केही विषय सघन विमर्शका लागि सुम्पेर सङ्घीय संसद, प्रतिनिधिसभाले आफ्नो कार्यकाल पूरा गरेको छ । यो प्रतिनिधिसभा विसं २०७७ पुस ५ गते...
असोज १,२०७९ कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ। बाढीले शुक्लाफाँटा नगरपालिका–१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो। सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो। तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो। बाढीले पुल बगाएपछि...
असोज १,२०७९ संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य हुने भएको छ । संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ । नेपालको संविधानअनुसार...
असोज १,२०७९ अछाममा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १७ पुगेको छ। लगातारको वर्षासँगै आएको पहिरो र डुबानका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८