• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गैंडाले आक्रमण गर्दा सौराहामा एक गम्भीर घाइते

  • खबरदाता

गैंडाले आक्रमण गर्दा सौराहामा एक गम्भीर घाइते

 

असोज ९,२०७९

 

चितवन – गैंडाले आक्रमण गर्दा सौराहामा एक जना गम्भीर घाइते भएका छन।

प्रहरीका अनुसार आइतबार साँझ ७ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका ६ सौराहा बस्ने वर्ष ५५ को बिसुन महतोलाई आफ्नै घर देखि १०० मिटरको दुरीमा गैंडाले आक्रमण गरेको थियो।

घाईते महतोको दुबै खुट्टामा चोट लागेर गम्भीर अबस्थामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ।

  • प्रकाशित मिति : असोज ९, २०७९, आइतवार २२:१८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८