• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जंगली बँदेलको आक्रमणबाट भरतपुरमा एकको मृत्यु

  • खबरदाता

जंगली बँदेलको आक्रमणबाट भरतपुरमा एकको मृत्यु

असोज ९,२०७९

 

चितवन – जंगली बँदेलको आक्रमणबाट घाइते भएका दिपक बि.क.को मृत्यु भएको छ।

प्रहरीका अनुसार असोज ७ बिहान अन्दाजी ६ बजेको समयमा भरतपुर १२ नौरङगेमा सोही स्थान बस्ने बर्ष ४० बि.क.लाई मर्निङवाक जाने क्रममा बँदेलले आक्रमण गरि घाइते बनाएको थियो।

घाईते बिकको भरतपुर अस्पतालमा उपचार भइरहेको अबस्थामा आइतबार बिहान ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असोज ९, २०७९, आइतवार २०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८