• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय
  • खबरदाता

कात्तिक ३, २०७९   सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक सयले घटेको हो । नेपाल सुनचाँदी...

मतदाता शिक्षा निर्देशिकामा फेरबदल
  • खबरदाता

कात्तिक ३, २०७९   निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको हो तर कार्यक्रम भने...

अदालतबाट ४५ लाख जरिवाना ठहर भएका दीपेन्द्र पक्राउ
  • खबरदाता

कात्तिक २,२०७९   नेपाल प्रहरीले उच्च अदालत पाटनबाट ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ४५ लाख ५५ हजार चार सय १४...

टीकापुर क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण
  • खबरदाता

कात्तिक २,२०७९   सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८०...

बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
  • खबरदाता

कात्तिक २,२०७९ बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला...

भाइटीकाको साइत कात्तिक १० गते बिहान ११ :३७ बजे
  • खबरदाता

कात्तिक २,२०७९   नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्वको साइत सार्वजनिक गरेको छ। जसअनुसार कात्तिक १० गते बिहीबार बिहान ११ ; ३७ बजे भाइटीकाको साइत उत्तम छ। यमपञ्चक कात्तिक ५ गते शनिबार सुरु हुनेछ। कात्तिक...

ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना, चारजनाको मृत्यु
  • रासस

कात्तिक २,२०७९   ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्र्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष...

चितवनको माडीमा काट्ने बेलाको धान गैँडाले पार्‍यो नष्ट
  • खबरदाता

कात्तिक २,२०७९   चितवन - काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान...

एमाले अध्यक्ष ओली अस्वस्थ
  • रासस

कात्तिक १,२०७९   मंगलबार दिउँसो गृहजिल्ला झापा आएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा मंगलबार झापा आएका हुन्। उनलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८