• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
घरको छतबाट खसेर भरतपुरमा दुई वर्षिय बालकको मृत्यु
  • खबरदाता

कात्तिक ४,२०७९ चितवन - आफ्नै घरको छतबाट खसेर भरतपुरमा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगर पालिका ११ जखडीमाई घर भएका ऋषिराम भट्टको २ वर्षिय नाती सियास भट्ट रहेका छन। प्रहरीका अनुसार बिहिवार दिउँसो १२:४० बजेको समयमा आफ्नै...

ओलीको आश्वासन : एमाले सरकार बनेपछि वृद्धभत्ता पाँच हजार
  • खबरदाता

कात्तिक ४, २०७९ एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्‍याउने आश्वासन दिएका छन् । झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्‍याउने आश्वासन दिएका हुन् । ‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता...

उम्मेदवारको खर्च सीमा कहाँसम्म ?
  • खबरदाता

कात्तिक ४, २०७९   उम्मेदवारले निर्वाचनमा गर्ने खर्च सीमा तोकिएको छ । निर्वाचनमा मनपर्दी खर्च हुने र त्यसले मतदाता प्रभावित हुन सक्ने भन्दै आयोगले खर्च सीमा तोकेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचानमा उम्मेदवारले खर्च गर्न पाउने...

लागुऔषध सहित नारायणगढबाट दुई जना पक्राउ
  • खबरदाता

कात्तिक ३,२०७९ चितवन - लागुऔषध सहित नारायणगढबाट प्रहरीले दुइजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला अरेराज, पुर्वी चम्पारण बस्ने बर्ष २५ को सुमित कुमार प्रसाद र सर्लाही घर भई भरतपुर महानगरपालिका वडा नम्बर १ मा डेरा गरी बस्ने...

चितवनमा एकैदिन ३३ जनामा डेँगु सङ्क्रमण पुष्टि
  • खबरदाता

कात्तिक ३,२०७९   भरतपुर । पछिल्लो २४ घण्टामा चितवनमा थप ३३ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार परिक्षण गरिका नमुना मध्ये भारतपुर महानगरपालिकामा २८,राप्तीमा १ र अन्य ३ गरि एकैदिन ३३ जना थपिएका हुन। जिल्लामा हालसम्म...

माधब नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र
  • खबरदाता

कात्तिक ३,२०७९   नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आचारसंहिता उल्लंघनमा कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको छ। रौतहटमा आयोजित कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको...

प्रकृति संरक्षणमा अन्तरनिकायबीच समन्वय र सहजीकरण आवश्यक : प्रधानमन्त्री देउवा
  • खबरदाता

कात्तिक ३,२०७९ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृति संरक्षणको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय र सहजीकरण हुनु अतिआवश्यक रहेको बताएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमा उनले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा धेरै काम...

सिएमसिको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता
  • खबरदाता

  कात्तिक ३,२०७९ चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटागोरी)को मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो...

कात्तिक ८ गते मङ्गलबार खण्डग्रास सूर्यग्रहण
  • खबरदाता

कात्तिक ३,२०७९   कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८