मंसिर २२, २०७९ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि सत्तागठबन्धन घटक राजनीतिक दलले लगाएको ‘महाअभियोग’ बुधबार संसद् सचिवालयले निष्क्रिय गरिदिएपछि राजनीतिक तरंग छाएको छ । संसद्् सचिवालयले प्रधानन्यायाधीश राणामाथिको महाभियोग निष्क्रिय भएको पत्र दिएपछि गठबन्धन र सरकार ‘के गर्ने रु’...
मंसिर २२, २०७९ चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिव ८ लाख युवा जाने देखाएको छ। कुल जनसंख्याको करिव ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला रु अहिले...
मंसिर २२ ,२०७९ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ मार्गशीर्ष २२ गते तद्अनुसार सन् २०२२ दिसम्बर ८ तारिख विहीबार मार्गशीर्ष शुक्ल पूर्णिमा तिथि ८:३१ पर पौष...
मंसिर २१,२०७९ काठमाडौं स् बुधवार प्रधानन्यायाधीशको निलम्बन फुकुवा भएका चोलेन्द्र समसेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसिरहेका कानुन ब्यवसायीहरुलाई राणाका समर्थक बताउने तारा बरालले जुत्ता प्रहार गरेकी छिन्। अदालतको गेटभित्र नेपाल बार एसोसिएसनको नेतृत्वमा धर्ना भइरहेको छ।...
मंसिर २१,२०७९ चितवन - महाअभियोग दर्ता भएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा। भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् । जबराले संसद सचिवालयमा निवेदन दिएका थिए...
मंसिर २१, २०७९ चितवन– राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप ४ हजार ३९४ वटा निवेदन परेका छन्। गत ३१ साउनमा प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता स्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन्। आयोगले साउन पहिलो साता...
मंसिर २१ ,२०७९ रविको पक्षले आफू शुद्ध भएको पुष्टि गर्नतिर नलागी सुजाता कोइराला र मीनेन्द्र रिजाललगायतको नागरिकतामाथि छानवीन गर्न माग गरेको छ । सुजाता, मीनेन्द्र आदिको नागरिकता फर्जी भए उनीहरूमाथि समेत कारवाही हुनेमा शङ्का गरिँदैन, तर उनीहरूले गल्ती गरे,...
मंसिर २१ ,२०७९ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ मार्गशीर्ष २१ गते बुधबार तद्अनुसार सन् २०२२ दिसेम्बर ७ तारिख मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि ७;३१ पउ पूर्णिमा तिथि कृतिका...
मंसिर २१,२०७९ कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८