मंसिर १९, २०७९ चितवन । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु-याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई...
मंसिर १९, २०७९ काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचनमा खासै मत पाउन सकेन । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १७ सिटमा चित्त बुझाएको माओवादी केन्द्रले समानुपातिकतर्फ १२ लाख मत कटाउन सकेको छैन । जनादेश नपाएको त्यही पार्टीले प्रधानमन्त्री पदका लागि मोलमोलाइ...
मंसिर १८, २०७९ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए।...
मंसिर १८, २०७९ आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । विन्डहक मैदानमा भएको खेलमा स्कटल्यान्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्यान्डले ३२...
मंसिर १८,२०७९ चितवन - पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको अस्तिपञ्जर फेला परेको छ । कालिका नगरपालिकावडा–१ मा रहेको चतुर्मुखि सामुदायिक वनको साल वन क्षेत्रमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो । गैँडाको हड्डी छरिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय चितवनका...
मंसिर १८,२०७९ नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका...
मंसिर १८,२०७९ चितवन - बड्दो ब्याजदरबाट आजित भएका चितवनका उद्योगी व्यवसायीहरुले आगामि पौष महिनाको ब्याज नबुझाउने भएका छन। उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो। तरलता व्यवस्थापन, व्याजदर एक अंकमा...
मंसिर १८,२०७९ नवलपरासी - संघीय सांसद बिनोद चौधरीले अव्यस्थीत तथा सुकुम्वासी समुदायलाई समयमै जग्गा धनी पुर्जा उपलब्ध गराउने उदेश्यले राष्ट्रिय भुमी आयोगको केन्द्रिय टोलीसंग छलफल अघि बढाएका छन । आज नवलपरासीको परासीमा राष्ट्रिय भुमी आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला...
मंसिर १८, २०७९ चितवन । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८