• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
भारतले गर्‍यो पाकिस्तानसित युद्धविराममा सहमति पुष्टि
  • एजेन्सि

भारतका विदेशसचिव विक्रम मिश्रीले आफ्नो देश र पाकिस्तानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् । स्थानीय समयानुसार शनिबार (मे १०) साँझ ५ बजेदेखि युद्धविराममा सहमति लागु भइसकेको छ । उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ)ले स्थानीय समयानुसार शनिबार दिउँसो...

तीन दिनदेखि जारी तनाव कम गर्दै भारत र पाकिस्तानबीच युद्धविराम
  • एजेन्सि

तीन दिनदेखिको तनाव कम गर्दै अन्ततः भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन् । अमेरिकाको मध्यस्थतामा दक्षिण एशियाका दुई मुलुक युद्धविरामका लागि सहमत भएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेका हुन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा...

विश्वकप एसिया छनोटमा बहराइनमाथि नेपालको सहज जित
  • खबरदाता

थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित निकालेको छ । तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल अगावै पूरा गर्‍यो । नेपालका लागि ओपनर कविता कुवरले सर्वाधिक...

पाकिस्तानको गोलाबारीमा जम्मू कश्मीरमा एक सरकारी अधिकारीको मृत्यु
  • खबरदाता

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलाबारीमा एक अधिकारीको मृत्यु भएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “राजौरीबाट दुखद खबर आएको छ । हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं । हिजोमात्र उनी...

पाकिस्तानले पनि सुरु गर्‍यो भारतीय सैन्यस्थलमा आक्रमण
  • खबरदाता

पाकिस्तानी सेनाले भारतीय सैन्य स्थलहरूमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । भारतले पाकिस्तानको तीन वायुसेना केन्द्रहरूमा आक्रमण गरेपछि प्रतिक्रियास्वरूप पाकिस्तानी सेनाले भारतमाथि युद्ध विमानबाट हावाबाट जमिनमा मिसाइल प्रयोग गरेको छ । पछिल्लो आक्रमणको प्रतिक्रियामा पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शनिबार...

पाकिस्तान टार्न खोजिरहेको छ, तर भारतसँग पूर्ण युद्धबाहेक अरू विकल्प देखिएन
  • एजेन्सि

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले पछिल्ला चार दिनदेखि बढाइरहेको आक्रामक क्रियाकलापलाई जवाफ दिन पाकिस्तानसँग पूर्ण युद्धबाहेक अरू विकल्प बाँकी नभएको बताएका छन् । एक पाकिस्तानी समाचार च्यानललाई अन्तर्वार्ता दिँदै आसिफले भने, “हामीसँग यसबाहेक अरू कुनै विकल्प छैन । हामीले उनीहरूलाई...

चितवनमा गुडिरहेको बसमा आगो लाग्यो
  • खबरदाता

जिल्लाको रत्ननगरमा गुडिरहेको बसमा आगलागी भएको छ। प्रहरीले जनाए अनुसार शुक्रवार राती अन्दाजी १०:४५ बजेको समयमा रत्ननगर १६ कयरखोला पुल नजिकै भित्री सडक खण्डमा पर्साबाट पिठुवा तर्फ आउदै गरेको बा.प्र.०६-००१ ख ०१८८ नम्बरको बसमा एक्कासी आगलागी भएको हो। स्थानिहरु, नेपाल...

भारतका ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द
  • खबरदाता

भारत–पाकिस्तान तनावका कारण भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए)ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडान बन्द गरेको छ । भारतीय विमानस्थल प्राधिकरण (एएआई) र सम्बन्धित उड्डयन अधिकारीहरूलाई नोटम जारी गरिएको छ । यस नोटममा मे १५ बिहान...

सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
  • रासस

डोरी टाँग्ने काम सकिएसँगै यो वर्षको सगरमाथा आरोहण सुरु भएको छ । बाक्लो हिउँ परेकाले डोरी टाँग्ने (रोप फिक्सिङ्) गर्न गाह्रो भएको बताइँदै छ । खुम्बु आइसफल क्षेत्रमा ठूला रक र कालापत्थरले भर्‍याङ टाँग्न पनि कठिन भयो’ रोप फिक्सिङ्ग गर्ने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८