आज २०८२ साल वैशाख ११ गते बिहीबार। वैशाख कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २४ तारिख। लोकतन्त्र दिवस। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति...
आज २०८२ साल वैशाख ११ गते बिहीबार। वैशाख कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२५ अप्रिल २४ तारिख। लोकतन्त्र दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो । उनीहरुलाई...
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले बुधबार रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा नेकपा एमालेका सांसद रघुजी पन्तलाई दिएका छन् । एमाले सांसद विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएपछि मन्त्रालय नेतृत्वविहीन थियो । प्रधानमन्त्री...
धरानको पब्लिक स्कुलमा पढिरहेका सुदीप न्यौपाने जम्मू काश्मिर आतंकवादी हमलामा मारिएको पुष्टि भएको छ। उनी आमा, बहिनी र ज्वाँईसहित घुम्नका लागि त्यहाँ पुगेका थिए। बुटवल उपमहानगरपालिका–१४ बलबरियाका स्थायी बासिन्दा सुदीप शनिबार मात्र त्यहाँ पुगेका थिए। आतंकवादी आक्रमणबाट उनको मृत्यु भएको...
भारतीय जम्मु–कश्मिर क्षेत्रको पहलगाममा भएको आतंकवादी आक्रमणप्रति नेपाल सरकारले पनि निन्दा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टा छुट्टै वक्तव्य जारी गरेर घटनाको निन्दा गरेका हुन्। मंगलबार त्यहाँ घुम्न गएका पर्यटकमाथि आतंकवादीहरूले आक्रमण गरेका...
दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो । मृतक दुईजनाको सनाखत हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको...
वाशिंटन – अमेरिकी बिलिनियर एलन मस्कले डिपार्टमेन्ट फर गभर्मेन्ट इफिसेन्सी (डोग)मा ध्यान दिइरहेको समयमा उनको कम्पनीको नाफा घटेपछि पुरानै कार्य तालिकामा फर्कन दबाब परेको छ। उनी डोगको काममा कम व्यस्त हुँदै विस्तारै टेस्लामा नै ध्यान दिन थालेका छन्। मस्कले राजनीति...
विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालका अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८