• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
गौतमबुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरव-राष्ट्रपति 
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । २५६९औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश दिएका छन् । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग...

झापाका रैथाने जङ्गली हात्तीको नामकरण
  • रासस

झापा । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जङ्गली हात्तीको पहिचान गरी तिनीहरुको नामकरण गरिएको छ । मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा वन्यजन्तु संरक्षणकर्मी शङ्कर लुइँटेलले जङ्गली हात्तीका बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरुपका आधारमा...

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै
  • खबरदाता

आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन विशेषगरी नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति...

यी भू-भागमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
  • खबरदाता

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले पहाडी भूभागमा आंशिकदेखि साधारणतया...

आज २०८२ साल वैशाख २९ गते सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख २९ गते सोमबार। वैशाख शुक्ल पक्षको पूर्णिमा तिथि। उभौली पर्व। चण्डी पूर्णिमा। बुद्ध जयन्ती। विश्व नर्स दिवस। वैशाख स्नान समाप्ति। तदनुसार सन् २०२५ मे १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र...

वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
  • रासस

यो वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबार साँझसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो । सगरमाथाबाट मात्रै ६७ करोड...

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित
  • खबरदाता

आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आइतबार प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो । आज बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि जवाफ दिएका थिए । उनको जवाफपछि सभामुख...

लाइसेन्स छपाइ ठप्प 
  • खबरदाता

यातायात व्यवस्था विभागले अत्यावश्यक पर्नेलाई पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिन नसक्ने भएको छ । अध्ययन तथा रोजगारी, नेपाली सेना, नेपाल प्रहरी, शान्ति मिसनलगायत कार्यमा खटिन जानेलाई दिने गरिएको लाइसेन्स समेत उपलब्ध गराउन नसकिने भएको विभागले जनाएको छ । विभागका अनुसार,...

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट हर्न नमिल्ने भएको छ । आइतबार लामिछानेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेको थियो । त्यसैगरी नारायण पहराई समेतको जाहेरीले रवि लामिछाने र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८