• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
शिव सेना नेपाल अध्यक्ष बस्नेत पक्राउ
  • खबरदाता

तीनकुने घटना प्रकरणमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्राउ गरेको छ । राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आएपछि उनी पक्राउ...

नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक पल्टियो
  • खबरदाता

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा कोइला बोकेको ट्रक दुर्घटनामा परेको छ । आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदैे गरेको मधेश प्रदेश–०३–००१ ख ९८१७ ट्रक सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । सडक विच बाटोमानै पल्टिएका...

ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु
  • खबरदाता

काभ्रे– काभ्रेको मण्डनदेउपुर नगरपालिका– ७ स्थित हेलम्बु राजमार्गमा ट्रिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३ नम्बरको ट्रिपर उकालोमा ब्याक भई अनियन्त्रित...

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
  • रासस

चितवन । चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन । चेपाङ समुदायको बसोबास रहेको सो स्थानमा सवारी साधान पुगेको ठाउँबाट दुई घण्टा बढी पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । तर, बोकेरै भए पनि यहाँका चेपाङ समुदायले गाउँमा पहिलोपटक हाते ट्रयाक्टर...

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
  • रासस

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९...

युद्ध विराम उल्लङ्घनको आरोप-प्रत्यारोपमा भारत-पाकिस्तान
  • एजेन्सि

नयाँदिल्ली – भारत र पाकिस्तान दुवैले एक अर्कालाई युद्ध विराम भङ्ग गरेको आरोप लगाएका छन्। भारतीय विदेशमन्त्री विक्रम मिस्रीले भारत अधीनस्थ काश्मीरमा विस्फोटको आवाज सुनेको बताए। उनले बारम्बार युद्ध विराम उल्लङ्घन भएको आरोप समेत लगाए। त्यसको केही समयपछि नै पाकिस्तानी...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने
  • खबरदाता

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै...

सूर्य देवको पूजा विधि के हो ?
  • खबरदाता

आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि। नृसिंह जयन्ती। तदनुसार सन् २०२५ मे ११ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा...

आज २०८२ साल वैशाख २८ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल वैशाख २८ गते आइतबार। वैशाख शुक्ल पक्षको चतुर्दशी तिथि। नृसिंह जयन्ती। तदनुसार सन् २०२५ मे ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८