• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
आज राती १२ वजे देखि उपत्यकामा निषेधाज्ञा
  • चितवन
  • संबाददाता

चितवन । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम बुधबार राति १२ बजेदेखि भदौ १० गते मध्यरातिसम्म लागू हुनेगरी उपत्यकामा...

भरतपुर प्रयोगशालामा थप ३० जना संक्रमित
  • चितवन
  • संबाददाता

चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा चितवनका २० सहित थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालाले हिजो मंगलवार राति सम्म गरेको ५ सय जनाको परीक्षण मध्ये चितवन भरतपुरका १२ जना,राप्तीका २ जना,खैरहनीका ५ जना...

यो वर्ष आफै सुरक्षित बनौँ
  • चितवन
  • संबाददाता

संसारमा कोरोना भाइरसका कारण लाखौँको ज्यान गइरहेको समयमा नयाँ खोज र नयाँ तथ्यहरू पनि फेला परिरहेका छन् । उपचार पद्धतिले फड्को मारेको कारण संसारमा सङ्क्रमण दर बढे पनि मृत्यु दर भने घटी रहेको छ । पूर्ण मान्यता प्राप्त औषधी पत्ता...

अस्ताए राष्ट्रकवि माधवप्रसाद घिमिरे
  • चितवन

राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार १ सय १ र्वाको उमेरमा निधन भएको छ । उनको कपुरधारास्थित आफ्नै निवासमै साँझ ५ वजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएकोछ । स्वास पश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए । पारिवारिक...

एकै दिन १०१६ जना संक्रमित थपिए
  • चितवन
  • संबाददाता

देशभरमा पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । नेपालमा कोभिड शुरुभए पश्चात एकैदिन यति ठुलो संख्यामा संक्रमित भएको यो पहिलो हो । आज थपियसँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये...

एप्पलको साझेदारले भन्यो – चीनका दिन सकिए
  • संबाददाता

अमेरिकी कम्पनी एप्पलको उत्पादन साझेदार फक्सकन कम्पनीले विश्वको कारखानाको रुपमा रहने चीनको समय सकिएको बताएको छ । फक्सकनका अनुसार अब चीनबाहेक विश्वका अन्य जुनसुकै क्षेत्रहरु, चाहे भारत, दक्षिणपूर्वी एसिया र अमेरिकामा उत्पादन प्रणालीको विकास हुनेछ । उसका अनुसार अब चीन...

कसरी फैलियो सशस्त्र प्रहरीको प्रदेश हेडक्वार्टरमा कोरोना ?
  • संबाददाता

२ भदौ, चितवन । सशस्त्र प्रहरीको बागमती प्रदेश मुख्यालयमा ६० जनाको स्वाब परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । सशस्त्र प्रहरीको गढीमाई बाहिनी मुख्यालय, भण्डारामा यसअघि १७ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण भेटिएको थियो...

गगन थापाको प्रधानमन्त्रीलाई पत्र- जनस्वास्थ्य आपतकाल घोषणा गर्नुस्
  • चितवन
  • संबाददाता

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपीशर्मा ओलीलाई कोरोना संक्रमणबारे ध्यानाकर्षण पत्र पठाएका छन्। मंगलबार सांसद थापाले प्रधानमन्त्रीलाई पठाएको पत्रमा सबै तहतप्काबाट सहयोग हुँदाहुँदै पनि सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण कोरोनाले भयानक अवस्था सिर्जना गरेको उल्लेख गरेका...

सन्दीप सम्मिलित जमैकाको खेल भदौ २ गतेदेखि
  • चितवन
  • संबाददाता

कोरोना महामारीपछि पहिलो टी–२० फ्रेन्चाइज लिग क्रिकेटको रुपमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) हुँदैछ । आठौं संस्करणको सीपीएल यसअघि भन्दा फरक रहनेछ । टी–२० क्रिकेटका किङ मानिने क्रिस गेल यस पटक सीपीएलमा हुने छैनन् । कोरोना महामारीले गर्दा खेल बन्द रंगशालामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८