भाद्र–१७,२०७७ चितवन । देशमा पछिल्लो २४ घण्टामा प्रति २ घण्टामा १ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण आज थप १२ जनाले ज्यान गुमाएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष रहेका छन्...
भाद्र–१७,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय २० महिला र ८ सय पुरुष सहित १ हजार १२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको हो ।...
भाद्र–१७,२०७७ चितवन । मल अभाव भएपछि देशभरिका किसानहरु अनुमान गरे अनुसारको उतपादन नहुने भयो भन्ने कुरामा चिन्तित छन् । चितवनमा पनि मलको हाहाकार छ । मल आउने आसमा किसानहरु विभिन्न सहकारीमा धाईरहेका भेटिन्छन् । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९...
भाद्र–१७,२०७७ भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पीसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पीसीआर...
भाद्र–१७,२०७७ चितवन । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण,...
भाद्र–१७ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशाला र जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा चितवनका ४१ सहित ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १२ देखि ७६ बर्ष सम्म रहेका छन। भरतपुर महानगरपालिका भित्रका १८...
भाद्र–१६,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १२ हजार ८८ नमुनाको परिक्षण गर्दा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय ४४ महिला र ७ सय २५ पुरुष सहित १ हजार ६९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको...
भाद्र–१६,२०७७ । फिचर काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान...
भाद्र–१६,२०७७ चितवन । पर्साको विरगञ्जमा कोरोना संक्रमणको कारण थप तीन जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा एक जना, गण्डक अस्थायी कोभिड अस्पतालमा एक जना र नारायणी अस्पतालमा एक जना गरी थप...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८