• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

  • खबरदाता

भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु

बैशाख २६,२०७८

चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा न। ३ बार्हघरे बस्ने बस्ने बर्ष ५९ कि एक महिला रहेकि छन । बैशाख २७ गते उनलाई सिएमसिको कोभीड ल्याबमा कोरोना पोजेटिभ भएको थियो ।त्यस पछी भरतपुर अस्पताल भर्ना गरिएकि निजको भेन्टिलेटर सहितको उपचारका क्रममा बैशाख ३६ गते २स्४६ बजे उनको निधन भएको हो।

  • प्रकाशित मिति : वैशाख २६, २०७८, आइतवार ०४:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८