• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दमकल र ट्रिपरलाई अबरोध गर्ने दुई पक्राउ
  • खबरदाता

जेष्ठ १३,२०७८ चितवन - जिल्ला प्रहरी कार्यालय चितवनले अत्यावश्यक सवारी साधन दमकल र ट्रिपरलाई अबरोध गर्ने दुइ जनालाई पक्राउ गरेक छ । पक्राउ पर्नेहरुमा भरतपुर- १६ बस्ने बर्ष ३१ का बिनोद गुरुङ र भरतपुर- १६ कै बर्ष २८ का शशी...

भारत लैजाँदै गरेको २७० किलो गाँजा सहित एक पक्राउ
  • खबरदाता

जेष्ठ १३,२०७८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले २७० किलो गाँजा सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले बिहिवार राप्ती नगरपालिका १ लोथरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहारको पुर्वी चम्पाचरण घर भएका २५ वर्षिय पिन्टु कुमार...

आज पनि संक्रमीत भन्दा निको हुने धेरै
  • खबरदाता

बिहिवार पनि संक्रमीत भन्दा २८७ जना धेरै निको भए। जेष्ठ १३ ,२०७८ चितवन । आज एकै दिनमा ७२२६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख १८ हजार ८२९ रहेको छ । यो ७७.२ प्रतिशत हो...

चितवनमा ३३९ परिक्षण गर्दा ६५ जना संक्रमीत
  • खबरदाता

जेष्ठ १३ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ३१८ जनाको पिसिआर परिक्षण गर्दा ५९ र २१ एन्टिजेन परिक्षा गर्दा ६ जना गरि ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप ९ जना कोरोना...

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा दिदैँ भरतपुरका अस्पतालहरु

जेष्ठ १३,२०७८/ नारायण अधिकारी कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका हुन् । अस्पतालहरुले बहिरङ सेवा बन्द गराएर मुख्यरूपमा कोरोना सङ्क्रमितको...

तेस्रो वेभको लागि तयारीमा जुटौं : डा. न्यौपाने
  • खबरदाता

जेष्ठ १३,२०७८ डा. हरिश चन्द्र न्यौपानेले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै त्यसको प्रतिरोध गर्न सक्ने गरि तयारीमा लाग्न सबैमा अनुरो गरेका छन। बिदेश तिरको कुरा सुन्दा र अहिले सम्मको अवस्था हेर्दा अब दुइ चार महिनाको अबधि भित्रमा कोभिडको -...

खोप जुटाउन राष्ट्रपति सक्रिय
  • खबरदाता

१० लाख डोज खोप नेपाललाई तत्काल दिने चीनको घोषणा जेष्ठ १३,२०७८ - विजय दमासे दोस्रो चरणको महामारीले सिँगो मुलुक नै अस्तव्यस्त भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुकबाट खोप जुटाउनका लागि एकाएक सक्रियता देखाउनुभएको छ । महामारीविरुद्ध सरकारले अन्तरराष्ट्रिय साथ खोजिरहेका...

आफ्नै सांसद बिक्री भए देउवा के गर्लान ?
  • खबरदाता

राष्ट्रपति कार्यालयले विश्वासिलो आधारका रुपमा नलिएर दावी अस्वीकार गरिदिएपछि तिनै हस्ताक्षर बोकेर देउवा सर्वोच्च अदालत पुगेका छन्। जेष्ठ १३,२०७८ आफू प्रधानमन्त्री बन्न कांग्रेस सांसद शेरबहादुर देउवाले अन्य दलका सांसद र हस्ताक्षर चोरचार पारेर राष्ट्रपति कार्यालयमा बुझाए । राष्ट्रपति कार्यालयले त्यसलाई...

फरार प्रतिवादि र लागुऔषध कारोबारी पक्राउ
  • खबरदाता

जेष्ठ १२,२०७८ जिल्ला प्रहरी कार्यालय चितवनले दुई जना लागू औषध र एक जना फरार प्रतिवादिलाइ पक्राउ गरेको छ । जिल्लाको राप्ती नगरपालिका २ बस्ने बर्ष २५ को सुदिप भन्ने तारानाथ पाण्डे र भरतपुर महानगर पालिका- ११ बस्ने बर्ष ३५ का...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८