• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बजेट भासण २०७८/७९
  • खबरदाता

जेष्ठ १५,२०७८ निषेधाज्ञा अवधिमा निस्शुल्कदेखि ३० प्रतिशतसम्म विद्युत् महसुलमा छुट । घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट। शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाख सहुलियत कर्जा उपलब्ध गराउने। २ वर्षमा सिक्टा सिंचाइ आयोजना सम्पन्न...

४४८७ संक्रमीत हुँदा ६०८० जना डिस्चार्ज भए
  • खबरदाता

परिक्षण गरिएका नमूना मध्ये ३० प्रतिशतमा कोरोना जेष्ठ १५ ,२०७८ चितवन ।सनिवार एकै दिनमा ६०८० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ३४ हजार ७५० रहेको छ । यो ७८.६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी
  • खबरदाता

जेष्ठ १५ ,२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् । शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषदको ३...

चितवनमा परिक्षणको २८ प्रतिशतमा संक्रमण
  • खबरदाता

आज ३७६ को परिक्षण गर्दा १०७ मा संक्रमण पुष्टि। जेष्ठ १५ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ३६५ जनाको पिसिआर परिक्षण गर्दा १०२ र ११ एन्टिजेन परिक्षा गर्दा ५ जना गरि थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

चितवन कारागारका १४ कैदीवन्दीले पाए आममाफी
  • खबरदाता

जेष्ठ १५,२०७८ चितवन । गणतन्त्रको अबसरमा सरकारको निर्णय अनुसार रास्ट्रपतिको सिफारिसमा  चितवन कारागारबाट १४ जना कैदीवन्दी रिहा भएका छन् । आज रिहा हुनेहरुमा सवारी ज्यानका ८ जना, कर्तव्य ज्यानका १, ज्यानमार्ने उद्योगका ३, लापार्वाही ज्यानका १ र चोरीका १ जना...

भारतमा ४४ दिनपछि सवैभन्दा थोरै सङ्क्रमित
  • खबरदाता

जेष्ठ १५, २०७८ भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सवैभन्दा थोरै देखिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्या यो महिना दुई लाखभन्दा कम भएको यो दोस्रो पटक भएको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो समय एक दिनमा एक लाख ८६...

को थिए गणतन्त्रको विरोधमा एमालेका तीन नेता ?
  • खबरदाता

जेष्ठ २५,२०७८ नेकपा एमालेका नेता बामदेब गौतमले गणतन्त्रको बिरुद्धमा नेकपा एमालेका तीन जना नेता रहेको खुलासा गरेका छन। उनले पार्टीले राजतन्त्रको अन्त्य र गणतन्त्रको नारा तय गर्दाताका झापा संघर्षका तीन नेता त्यसका विरुद्धमा रहेको बताएका हुन । सनिवार गणतन्त्र दिवसको...

शुभ तारा स्कुल बन्द , तीस बर्षको इतिहास समाप्त
  • खबरदाता

जेष्ठ १५,२०७८ ललितपुरको महालक्ष्मी नगरपालिकामा संचालित ३२ वर्ष पुरानो निजी क्षेत्रकै प्रतिष्ठित विद्यालय शुभतारा आर्थिक अभावका कारण बन्द भएको छ । स्कुलको संस्थापन निर्देशक रानी गुरुङ कक्षपतिले बिहीबार अबेर राति अभिभावकहरुलाई इमेल लेखेर अगामी शैक्षिक सत्रदेखि विद्यालय बन्द गर्नु परेको...

खोप माग्न नसक्ने सरकारको भोट माग्ने कत्रो हिम्मत !

खोप लगाएर जनता बचाउने कि चुनाव गरेर पैसा पचाउने ? जेष्ठ १५,२०७८- केपी शर्मा लगातार रुपमा बढीरहेको कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा अहिले केहि सकम हुन थालेको छ । यो हुनु निश्चय नै सकारात्मक कुरा हो । तर जनतलाई बन्दी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८