जेष्ठ १४ , २०७८ शुक्रबार अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीले देश बासीका नाममा गरेको सम्बोधनमा पुरानै कुराहरु दोहोर्याएका छन।उनको सम्बोधन आफू इतरका एमालेलाई लक्षित थियो। उनले सम्बोधन गर्दै आफुले प्रतिनिधि सभा विघटन गर्नुको कारण प्रष्ट पार्न खोजे । विघटन भएको...
जेष्ठ १४ ,२०७८ चितवन । आज एकै दिनमा ९८४१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख २८ हजार ६७० रहेको छ । यो ७८।१ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६९५१ जनामा कोरोना भाइरसको...
जेष्ठ १४ ,२०७८ चितवन । पछिल्लो चौबीस घन्टामा चितवनमा ५३१ जनाको पिसिआर परिक्षण गर्दा ९६ र १५५ एन्टिजेन परिक्षा गर्दा ४४ जना गरि थप १४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप १० जना...
जेष्ठ १४,२०७८ केहि दिन देखि लगातार बर्षा भइरहेकोले आबस्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ। जिल्ला प्रशासनले जारी गरेको बिज्ञप्तिमा भनिएकोछ ,जल तथा मौसम बिभागका अनुसार अझै केहिदिन सम्म लगातार पानी पर्ने देखिएकोले चितवनमा पर्ने नारायणी ,...
जेष्ठ १४, २०७८- विजय दमासे प्रतिनिधिसभा विघटनपछि आगामी बजेटबारे अन्योल देखिए पनि संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नै बजेट सार्वजनिक गर्नेगरी अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण गरेको छ । अध्यादेशमार्फत ल्याउन लागिएको आव २०७८/७९ को बजेट आउँदो शनिवार अर्थमन्त्री...
कारोबार रकम र कारोबार कित्ता सर्वाधिक जेष्ठ १४,२०७८ साताको अन्तिम कारोबार दिन बिहीबार कारोबार रकमले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । यो दिन रु. १४ अर्ब ७६ करोड ८७ लाख २१ हजार बराबरको ४ करोड १८ लाख १३ हजार...
जेष्ठ १४, २०७८ कोरोना महामारीका कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसियु एवं आइसियु भेन्टिलेटरको थप व्यवस्था गर्न अर्थ मन्त्रालयले ४१ अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित गरेको छ । मन्त्रालयका अनुसार पिडियाट्रिक आइसियुतर्फ ताप्लेजुङ अस्पताल,...
जेष्ठ १४, २०७८- नारायण प्रसाद दाहाल काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले बिहीबार प्रतिनिधि सभा विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा पठाइदियो । राणाले प्रारम्भिक सुनुवाइपछि गरेको यो आदेशले सर्वोच्च अदालतले यस प्रकरणलाई गम्भीरतापूर्वक लिएको देखिन्छ । गम्भीर संवैधानिक व्याख्याको...
जेष्ठ १४, २०७८ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेयता राजनीतिक सरगर्मी झन् बढ्दै गएको छ । संसद विघटन गरेपछि त नेताहरुको दौडधूप थप तीब्र बनेको छ । महामारीले देश आक्रान्त भएकाले त्यसलाई रोक्नका लागि देशका ७५...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८