• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

बजेट भासण २०७८/७९

  • खबरदाता

बजेट भासण २०७८/७९

जेष्ठ १५,२०७८

निषेधाज्ञा अवधिमा निस्शुल्कदेखि ३० प्रतिशतसम्म विद्युत् महसुलमा छुट ।

घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुट।

शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम २५ लाख सहुलियत कर्जा उपलब्ध गराउने।

२ वर्षमा सिक्टा सिंचाइ आयोजना सम्पन्न गर्ने,१ अर्ब ५६ करोड।

ग्राहस्थ उपभोक्तालाई मासिक २० हजार लिटर पानीको महसुल छुट।

सार्वजनिक भौतिक संरचनाको पूर्वाधार र यातायातका साधन अपांगमैत्री बनाइने।

खारेज भयो गरिवि निवारण कोष।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन।

  • प्रकाशित मिति : जेठ १५, २०७८, शनिवार ११:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८