• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अमेरिकाले दिएको १५ लाख मात्रा खोप क-कसलाई ?

असार २९, २०७८ सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान...

आज निको हुने भन्दा दोब्बर बढी संक्रमीत
  • खबरदाता

आज १९.८६ प्रतिशतमा संक्रमण। असार २७ ,२०७८ चितवन । आज एकै दिनमा १५३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १९ हजार ८९४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८३१ जनामा कोरोना भाइरसको...

चितवनमा एकैदिन २११ संक्रमीत थपिए
  • खबरदाता

सोमबार गरिएका परिक्षण मध्ये ३०.९८ प्रतिशतमा संक्रमण। असार -२८ ,२०७८ चितवन । आज चितवनमा ५६८ जनाको पिसिआर परिक्षण गर्दा १३९ र ११३ को एन्टिजेन परिक्षण गर्दा ७२ जना गरि थप २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज...

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन: स्थापना,अब देउवा प्रधानमन्त्री
  • खबरदाता

असार २८,२०७८ सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गर्दै शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनस्स्थापित भएको हो ।

भरतपुरका दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट
  • खबरदाता

असार २८,२०७८ चितवनको भरतपुरमा पनि कोरोना भाइरसको डेल्टा भेरियन्ट पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड ( १९ प्रयोगशालामा पिसिआर परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएका पाँच वटा नमुनाहरुलाई केन्द्रिय प्रयोगशाला काठमाडौं पठाइएकोमा ती मध्ये २ नमुना अन्तरास्ट्रिय प्रयोगशालामा पठाइएको थियो।...

प्रतिनिधि सभा के हुने ? फैसला आज
  • खबरदाता

असार २८,२०७८ प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् ।...

जग्गा अतिक्रमण गरेर बनाइएका घर डोजर लगाएर भत्काइयो

असार २८,२०७८ खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा भत्काएको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरालाई शनिबार डोजर लगाएर भत्काएको...

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

असार २८,२०७८ विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ...

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

असार २८,२०७८ सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ । आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८