• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
देउवा सहित चार मन्त्रीले लिए सपथ
  • खबरदाता

असार २९,२०७८ नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा सहित चार मन्त्रीले सपथ लिएका छन। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा देउवाले प्रधानमन्त्रीको शपथ लिएका हुन। यस्तै मन्त्रीहरुमा बालकृष्ण खाँण – गृहमन्त्री, कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा...

आज परिक्षण ११०२२, संक्रमीत २३९८ जना
  • खबरदाता

आज १९.८६ प्रतिशतमा संक्रमण। असार २९ ,२०७८ चितवन । आज एकै दिनमा १५३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १९ हजार ८९४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८३१ जनामा कोरोना भाइरसको...

चितवनमा ११६ संक्रमीत थपिए , ५ को मृत्यु
  • खबरदाता

  सोमबार गरिएका परिक्षण मध्ये १४।८१ प्रतिशतमा संक्रमण। असार -२९ ,२०७८ चितवन । आज चितवनमा ६८९ जनाको पिसिआर परिक्षण गर्दा ७२ र ९४ को एन्टिजेन परिक्षण गर्दा ४४ जना गरि थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...

ओलीको सुखद प्रवेश, दुःखद बिदाइ

असार २९, २०७८ राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नारासहित २०७४ फागुन ३ गते झन्डै दुईतिहाइ जनमतसहित दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा पुगेका थिए केपी शर्मा ओली। बारम्बारको सरकार गठन र विघटनबाट आजित जनताले ओली नेतृत्वको एमाले र माओवादी गठबन्धन सरकारबाट राजनीतिक...

पार्टी एकतामा लाग्ने भन्दै विपक्षी गठबन्धनबाट बाहिरिए नेपाल

असार २९ २०७८ सर्वोच्च अदालतले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट अलग भएका छन्। सर्वोच्च अदालतले सोमबार जारी गरेको परमादेशपछि बसेको गठबन्धनको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले परिस्थिति बदलिएकाले...

राष्ट्र बैंक मौद्रिक नीति तयार पार्दै

असार २९ ,२०७८ नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्ष (आव) २०७८/७९ का लागि मौद्रिक नीति तयारीमा जुटेको छ । साउन पहिलो सातातिर नीति सार्वजनिक गर्ने गरी तयारी थालेको राष्ट्र बैंकले दर्जनौं संघसंस्था र व्यक्तिगत तवरले प्राप्त रायसुझावमाथि अध्ययन गरिरहेको छ...

वैदेशिक रोजगारमा जानेलाई खोप दिइने

असार २९, २०७८ सरकारले खोप अनिवार्य गरेका वैदेशिक रोजगार गन्तव्यमा जाने नेपाली श्रमिकका लागि खोप लगाउने भएको छ । चीनबाट हालै ल्याइएको खोप वितरणको प्राथमिकतामा उनीहरुलाई राखेको हो । खोप मङ्गलबारदेखि दिइने बताइएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक सहभालकलाई...

एसईईको नतिजा साउन अन्त्यमा

असार २९, २०७८ कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा...

सर्वोच्च अदालतको फैसलापछि कसले के भने ?

असार २९, २०७८ फैसला जनभावनानुसारः सभामुख सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘फैसला ऐतिहासिक छ । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै फैसला आएको छ । जनभावनाको कदर भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८