साउन ९, २०७८ आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई...
साउन ९, २०७८ नेकपा एमालेभित्रको विवादलाई लिएर अध्यक्ष केपी शर्मा ओलीको नरम अभिव्यक्ति सार्वजनिक भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल कडा रुपमा प्रस्तुत हुन थालेका छन्। प्रधानमन्त्रीबाट विस्थापित भएपछि बालुवाटारको सरकारी निवास छाडेर बालकोट पुगेका ओलीले समर्थकमाझ नेपाललाई पार्टीभित्र स्थान...
साउन ९,२०७८ ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद औपचारिक रूपमा सुरु भयो । ओलम्पिक खेलकुदको जापानको राजधानी टोकियोमा शुक्रवार उद्घाटन भएको हो । उद्घाटन समारोहमा जापानकी टेनिस खेलाडी नाओमी ओसाकाले टर्च प्रज्वलन गरेकी थिइन् । उद्घाटन समारोहमा बोल्दे अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी...
साउन ९, २०७८ देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९।३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन । संक्रमणदर...
साउन ९, २०७८ नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा पार्टीको शीर्ष तहमा छलफलपछि टुंगो लाग्नेछ । कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा...
साउन ८ ,२०७८ पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् ।...
आज १७.२० प्रतिशतमा संक्रमण। साउन ८ ,२०७८ चितवन । आज एकै दिनमा १६६७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३९ हजार ३६८ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २९७७ जनामा कोरोना भाइरसको...
परिक्षण मध्ये २०.२३ प्रतिशतमा पोजेटिभ साउन ८ ,२०७८ चितवन । आज चितवनमा १०४१ जनाको पिसिआर परिक्षण गर्दा १८१ र २१९ को एन्टिजेन परिक्षण गर्दा ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १५५...
श्रावण–७,२०७८ चितवनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृती दिवस मनाइएको छ । पुष्पलाल मित्रता केन्द्र जिल्ला तर्दथ समितिलाई समेत पूर्णता दिँदै चितवनको नारायणगढमा कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा नेकपा एमालेका जिल्ला इन्चार्ज तथा केन्द्रीय...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८