• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गणतन्त्रको जग राख्ने दूरदर्शी नेता

श्रावण–७,२०७८ काठमाडौँ । कलकत्ताको श्यामबजारस्थित नवीन गल्लीको एउटा पुरानो घरमा लेनिन जयन्तीको सन्दर्भ पारेर सन् १९४९ अप्रिल २२ (२००६ साल वैशाख १० गते) नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७२ वर्ष भइसकेको छ । वि.सं. २००७ को जनक्रान्तिमा मुक्ति सेनाका रूपमा भाग लिनुभएका...

चितवनमा ८०० परिक्षण, १६१ मा संक्रमण
  • खबरदाता

परिक्षण मध्ये २०.१२ प्रतिशतमा पोजेटिभ साउन ४ ,२०७८ चितवन । आज चितवनमा ८०० जनाको पिसिआर परिक्षण गर्दा ११४ र १३९ को एन्टिजेन परिक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना...

देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा

साउन ४, २०७८ नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली...

जसपा विवादको छिनोफानो यसैसाता

साउन ४, २०७८ निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । सो इजलासले आइतबारबाट जसपा विवादबारे सुनुवाइ सुरु...

एमालेभित्र को–को देखिए ओलीविरोधी

साउन ४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक सांसदले तटस्थमा मतदान गरेका...

बिश्वासको मत पाउनासाथ मोदीले दिए बधाइ
  • खबरदाता

साउन ४,२०७८ आइतबार बिश्वासको मत पाएका नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेसँगै मोदीले बधाई दिएका हुन् । सामाजिक संजाल मार्फत मोदीले देउवालाई सफल कार्यकालको बधाइ सन्देश दिएका...

‘शक्तिशाली देउवा’
  • खबरदाता

साउन ४,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएसँगै प्रतिनिधिसभाबाट पुरा कार्यकालाका लागि शक्तिशाली प्रधानमन्त्री बनेका छन् ।उनलाई अब कुुनै पनि घटनाले रोक्ने छैन भने यहि सरकारले अर्को पाँच वर्षको लागि निर्वाचन गराउने छ । यदि आइतबार देउवाले विश्वासको मत...

एमालेको माधव पक्ष बिनै देउवालाई बहुमत !
  • खबरदाता

साउन ३,२०७८ नेकपा एमालेको माधब कुमार नेपाल पक्षको मत बिनै पनि प्रधानमन्त्री शेर बहादुर देउवालाई बहुमत पुग्ने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेकोपछी एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा...

आज १८०१ जनामा संक्रमण २३ को मृत्यु
  • खबरदाता

आज १८.७० प्रतिशतमा संक्रमण। साउन ३ ,२०७८ चितवन । आज एकै दिनमा १६६७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३० हजार ४०७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८७५ जनामा कोरोना भाइरसको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८