• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा गैंडाको आक्रमणबाट मृत्यु
  • खबरदाता

साउन ३,२०७८ चितवनमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । आइतबार अन्दाजी २ बजेर ४० मिनेटको समयमा रत्ननगर नगरपालिका ११ स्थित पन्चकन्या सामुदायिक बनमा सोही स्थानको सितल टोल बस्ने अन्दाजी ७५ बर्षका रोहित कुमाललाई गैंडाले आक्रमण गरेको हो। जङ्गलमा...

चितवनमा ४२ जन संक्रमीत हुँदा १९४ निको भए
  • खबरदाता

परिक्षण मध्ये १०.३४ प्रतिशतमा पोजेटिभ साउन ३ ,२०७८ चितवन । आज चितवनमा ४०६ जनाको पिसिआर परिक्षण ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप २ जना कोरोना संक्रमितहरुले ज्यान गुमाएका छन । स्वास्थ कार्यालय...

भरतपुरको एक फर्निचर पसलमा आगलागी
  • खबरदाता

साउन ३,२०७८ चितवनको भरतपुरमा रहेको एक फर्निचर पसलमा आगलागी भएको छ । आइतबार दिउँसो करिब १ बजेर १० मिनेटको समयमा भरतपुर महानगर पालिका ४ दुर्गाचोकमा रहेको तेज ईन्टरप्राईजेज फर्निचरमा आगलागि भएको चितवन प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी, सशस्त्र...

‘देउवालाई विश्वासको मत दिनेहरू एमालेमा रहन्नन’
  • खबरदाता

साउन ३,२०७८ नेकपा (एमाले) स्थायी कमिटी बैठकले आफ्ना पार्टीका सांसदहरूलाई प्रतिनिधि सभामा विश्वासको मतको विपक्षमा भोट हाल्न निर्देशन दिएको छ। आइतबार केपी ओली समर्थित स्थायी कमिटीको बैठकले देउवाको विपक्षमा भोट हाल्न पुनः निर्देशन दिने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले...

चितवनमा ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु

साउन ३, २०७८ खेत जोत्ने क्रममा ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ५ कैलाशनगरका ३४ वर्षीय सन्दीप मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ त...

नेपालको नेतृत्वमा ‘कम्युनिष्ट केन्द्र नामक नयाँ पार्टी’
  • खबरदाता

माओवादी केन्द्र, सहित नेत्र विक्रम चन्द विप्लव,मोहन वैद्य देखि उपेन्द्र यादव समूहको जसपा समेत मिलेर जाने गरी अभियान सुरु भएको छ साउन ३,२०७८ एमाले विवाद चर्कदैं जाँदै माधव नेपालको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियान सुरु भएको छ । जसमा...

सकियो कोरोना बीमा अवधि, सरकारले सात अर्ब दिन बाँकी

साउन ३, २०७८ २०७७ साउन १ बाट परीक्षणका रूपमा सुरु गरिएको कोरोना बीमा २०७८ साउन १ देखि बन्द भएको छ तर अझै पनि कोरोना बीमा गरेका सयौँ कोरोना पीडितले बीमाबापतको दाबी भुक्तानी पाउन सकेका छैनन् । विशेष गरी सामूहिक कोरोना...

ओली–नेपालका आ–आफ्नै दाउ

साउन ३, २०७८ एमाले आन्तरिक विवाद कायमै रहेका बेला स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएको छ। एमाले केपी ओली समूहले आइतबार स्थायी कमिटी र सोमबार केन्द्रीय कमिटी बैठक बोलाएको छ। केन्द्रीय कमिटीको अजेन्डा तय गर्न आइतबार बिहान ११...

६४ लाख डोज खोप आउँदै

साउन ३, २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८