• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चैतसम्म तीन करोड मात्रा खोप आउने

साउन १२, २०७८ सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना ९कोभिड–१९० विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना...

आज देशभर ३४२१ कोरोना संक्रमित थपिए
  • खबरदाता

आज १९.८० प्रतिशतमा संक्रमण। साउन ११ ,२०७८ चितवन । आज एकै दिनमा १६८६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४५ हजार ३०१ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३४२१ जनामा कोरोना भाइरसको...

चितवनमा १३९४ परिक्षण, १८९ मा संक्रमण
  • खबरदाता

परिक्षण मध्ये १३.५५ प्रतिशतमा पोजेटिभ साउन ११ ,२०७८ चितवन । आज चितवनमा १२०६ जनाको पिसिआर परिक्षण गर्दा ११७ र १८८ को एन्टिजेन परिक्षण गर्दा ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९६...

आज २२३७ जनामा संक्रमण १८ को मृत्यु
  • खबरदाता

आज १६.१७ प्रतिशतमा संक्रमण। साउन १० ,२०७८ चितवन । आज एकै दिनमा २०५० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४३ हजार ६१५ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २२३७ जनामा कोरोना भाइरसको...

चितवनमा ६६ जनामा संक्रमण हुँदा १९८ निको भए
  • खबरदाता

परिक्षण मध्ये ११.३४ प्रतिशतमा पोजेटिभ साउन १०,२०७८ चितवन । आज चितवनमा ५८० जनाको पिसिआर परिक्षण गर्दा ६६ र २ को एन्टिजेन परिक्षण गर्दा शुन्य जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना...

दाङमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

साउन १०, २०७८ दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...

मकवानपुरमा लागुऔषध कारोवार : एक वर्षमा १५१ जना पक्राउ

साउन १०, २०७८ नेपाल सरकारले प्रतिबन्ध गरेको लागुऔषधको कारोवार गर्ने १५१ व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्षमा पक्राउ गरी कारवाही गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएको र नेपाल सरकारले प्रतिबन्ध गरेका लागुऔषध, गाँजा तथा अफिमको अवैध कारोबारमा संलग्न...

एउटै औषधिको मूल्य २५ करोड

साउन १०, २०७८ एउटै औषधि कतिसम्म महँगो होला रु सुन्दा अपत्यारिलो लागे पनि बास्तविकता हो– जोल्जेन्स्मा नामको औषधिलाई २१ लाख २५ हजार अमेरिकी डलर ९२५ करोड २८ लाख रुपैयाँभन्दा बढी० पर्छ। स्पाइनल मस्कुलर एट्रोफी ९एसएमए० रोगका लागि यो दिइन्छ। भैरहवाकी...

प्रधानमन्त्री देउवाले भारतसँगको सम्बन्धमा सुधार ल्याउलान् ?

साउन १०, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने उद्घोष गरिसकेका छन् । प्रधानमन्त्री भएपछि ३ साउनमा संसद्मा बोल्दै देउवाले दुई छिमेकी चीन र भारतसँग राम्रो सम्बन्ध स्थापित गर्ने बताएका थिए । देउवालाई लामो समयदेखि भारतसँग बिग्रिएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८