• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सत्तारूढ गठबन्धनबीच कुन कुन मन्त्रालयमा छ भागबन्डाको लफडा ?

भदौ २७,२०७८ सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँटको भागबन्डा अझै मिलेको छैन। भागबन्डा टुंग्याउन गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै आए पनि निष्कर्षमा भने पुग्न सकेको छैन। मन्त्रालय भागबन्डा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार अझै एक दुईदिन लम्बिने भएको छ।   जनता समाजवादी...

काँग्रेसमा युवा नेता को कता ?

भदौ २७,२०७८ सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन्। गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन्। देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ। पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज...

सवारी एसेम्बलिङ उद्योगमा ५० प्रतिशत छूट
  • खबरदाता

भदौ २७,२०७८ सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई अन्तरशुल्का ५० प्रतिशतसम्म छूट दिने निर्णय भएको हो । यसअघि यस्ता...

बजेटमाथि चलखेलः १० करोडसम्मका निर्माण ठेक्का कार्यकर्तालाई दिने प्रपञ्च
  • खबरदाता

भदौ २७,२०७८ अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक लाभ लिने उद्देश्यले दलका नेता–कार्यकर्तालाई १० करोड रूपैयाँसम्मका सार्वजनिक निर्माणका ठेक्का दिन सक्ने गरी कार्यक्रम ल्याएका छन्। अर्थमन्त्री शर्माले संसद्मा शुक्रबार प्रस्तुत गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा बेरोजगार युवाहरूको श्रम समूह वा श्रम सहकारी...

बजेटको आकार घट्यो

भदौ २७,२०७८ चालू आर्थिक वर्षका लागि अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्नेगरी सरकारले बजेटको आकार घटाएर संसद्मा प्रतिस्थापन विधेयक पेश गरेको छ । प्रतिपक्षी दल नेकपा ९एमाले० को चर्को नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेश गरेको प्रतिस्थापन विधेयकमा अघिल्लो...

संसदमा अझै उग्र बन्ने एमालेको निस्कर्श !
  • खबरदाता

भदौ २७,२०७८ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को शनिवार बसेको स्थायी कमिटी बैठकमा संसदीय मर्यादादेखि संशोधन बजेटबारेमा छलफल भएको थियो। आफू सत्ताबाट बाहिरिएपछि संसद चल्दै नदिने योजना बनाएको एमालेले शुक्रबार प्रतिनिधिसभा बैठक बिथोल्न निकै प्रयास गरेको थियो । तर बिरोधकै बाबजुद...

एमसिसिका लागि फेरिएला त सत्तासमिकरण ?
  • खबरदाता

भदौ २७,२०७८ अमेरिकाको ५५ अर्ब रुपैयाँभन्दा बढी अनुदान रहेको एमसीसी अनुमोदनलाई लिएर सत्ता गठबन्धनभित्रै चर्को मतभेद छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्न आतुर देखिए पनि गठबन्धनका अरु दुई प्रमुख साझेदार घटक तयार भएका छैनन् । पुष्पकमल...

चितवनका ३४ जनामा संक्रमण, ३ को मृत्यु
  • खबरदाता

  परिक्षण मध्ये ११.४४ प्रतिशतमा संक्रमण भदौ २६ ,२०७८ चितवन । आज चितवनमा २८४ जनाको पिसिआर परिक्षण गर्दा २९ र १३ को एन्टिजेन परिक्षण गर्दा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा आज ३ जना कोरोना संक्रमितको...

यो गठवन्धन सांसदलाइ मन्त्री र कार्यकर्तालाइ ठेक्काको आश्वासनमा टिकेको छ : महेश बस्नेत

भदौ २६,२०७८ - केपी शर्मा नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सरकारको गठवन्धन सांसदलाइ मन्त्री बन्न र कार्यकर्तालाइ ठेक्का दिनका लागि मात्र भएको आरोप लगाएका छन। सनिवार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले सो आरोप लगाएका हुन। गठवन्धनका सबैलाइ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८