• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमसिसी उपाध्यक्ष भेटघाटमा व्यस्त : आवश्यक नभए अस्वीकृत गर्न सुझाव
  • खबरदाता

भदौ २५,२०७८ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमार बिहीबार काठमाडौंमा उत्रिएलगत्तै भेटघाटमा व्यस्त भएकी छन्। सम्झौता भएको चार वर्षसम्म पनि कार्यान्वयनमा नआएको एमसिसीबारे राजनीतिक दल र नेपाली जनतामा समेत आशंका उत्पन्न भएपछि सुमार नेपाल भ्रमणमा आएकी...

सीमावर्ती क्षेत्रका होटेल व्यवसाय संकटमा
  • खबरदाता

भदौ २५ ,२०७८   भारतीय सिमानाबाट मानिसको आवागमन निर्बाध रूपमा भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारीसाधनको आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन । अहिले निषेधाज्ञा नाममात्रको रहेको र अन्य बजार, व्यवसाय सामान्य लयमा फर्किइसकेको अवस्थामा सिमानामा...

५२ देशबाट झन्डै २ खर्ब लगानी
  • खबरदाता

भदौ  २५,२०७८ नेपालमा आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म वैदेशिक लगानी मौज्दात ८ दशमलव ५ प्रतिशतले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७’ ले यस्तो देखाएको हो । उक्त आवको असार मसान्तसम्म...

फतिमाको प्रवेशसंगै दल हरु लय फेर्दै, एमसिसि पास हुने संकेत !
  • खबरदाता

भदौ २५,२०७८ लामो समयदेखि विवादमा रहेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा नेपालले सोधेका प्रश्नको जवाफ अमेरिकाले दिएको छ । बुधबार एमसीसीले नेपाल सरकारलाई जवाफ फर्काएको हो । अहिलेसम्म विभिन्न बाहानामा संसदमा पेस नभएको एमसीसी सम्झौताबारे नेपालका राजनीति दलहरु शुरुदेखि...

को हुन् एमसीसी उपाध्यक्ष फतिमा सुमार ?
  • खबरदाता

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०की उपाध्यक्ष फतिमा जे। सुमार २४ भदौमा काठमाडौं आएकी छन्। भदौ २४,२०७८ उनी यसअघि पनि पटक पटक नेपाल आएकी छन्। २०७२ को भूकम्पपछि नेपाल आएकी थिइन्। उनले भूकम्पमा भत्किएका संरचनाका विषयमा स्थलगत जानकारी पनि...

भरतपुर १० का काङ्ग्रेसिले सम्झीए बिपिलाई
  • खबरदाता

भदौ २४,२०७८ भरतपुर महानगरको १० नम्बर वडाका काङ्ग्रेसिहरुले बिपि कोइरालालाई सम्झिएका छन। बिपिको १०८ औं जन्म जयन्तीको उपलक्ष्यमा बिहीवार उनिहरुले आफ्नै वडा कार्यालय परिसरमा बिपिको तस्बिरमा माला लगाइ एक कार्यक्रम गरेका हुन। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चितवन काङ्ग्रेसका सभापति जितनारायण...

कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनगणना गरिने

भदौ २४, २०७८ सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना २०७८ भदौ...

सभामुख बोलिरहे, एमालेले अवरोध गरिरह्यो

भदौ २४, २०७८ रकारले आकस्मिक बोलाएको संसद् अधिवेशनको पहिलो दिन नै विपक्षी एमालेले अवरोध गरेको छ। सभामुख सापकोटाले बीच–बीचमा स्थगित गर्दै बैठक अघि बढाउने कोसिस गरे। तर, एकै दिन बसेका तीन बैठक एमालेले लगातार अवरोध गर्‍यो। सभामुख सापकोटाले आफ्नो पार्टी...

पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

भदौ २४, २०७८ शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका ९तीज०को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८