• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राजनीतिक दलबीच ढुकुटी बाँड्ने होडबाजी

भदौ २६, २०७८ शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूले जस्तै सामाजिक सुरक्षाका विभिन्न नाममा राज्यको ढुकुटी बाँडेर मतदाता रिझाउने कार्यक्रम ल्याएको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदाता रिझाउन आफ्ना दुई कार्यकालमा सामाजिक सुरक्षा भत्तालाई दोब्बर ९२ हजारबाट ४ हजार० पारेको...

एमसीसी ‘अनुमोदनको संकेत’

भदौ २६,२०७८   अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्।...

प्रधानमन्त्री देउवाका दुई रणनीति

भदौ २६,२०७८   प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ । एमसीसी परियोजना, सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा...

उपाध्यक्ष फातिमा भइनन् ढुक्क

भदौ २६,२०७८ अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उच्च अधिकारी नेपालको संसदबाट सम्झौता अनुमोदनका लागि उपयुक्त वातावण बनाउन दुई दिनदेखि लगातार सक्रिय भए पनि उनीहरूले सोचेअनुसारको वातावरण बनेको छैन । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले सो अनुमोदनका लागि राजनीतिक दौडधुप...

बिना स्रोतका चौध सय आयोजना खारेज

भदौ २६,२०७८ अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना अगाडि बढाएको थियो । कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएनभने कतिपयको विस्तृत...

काष्ठमण्डपको पुनर्निर्माण अन्तिम चरणमा
  • खबरदाता

भदौ २६,२०७८   काठमाडौँ उपत्यकाको परिचय र इतिहाससँग जोडिएको काष्ठमण्डपको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको मुख्य पूर्वाधार ९सुपर स्ट्रक्चर० को काम सम्पन्न भई अहिले ‘फिनिसिङ’ कार्य भइरहेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।...

नेकपा एकीकृत समाजबादिको चितवन जिल्ला कमिटी गठन
  • खबरदाता

भदौ २५,२०७८ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) चितवन जिल्लामा आफ्नो कमिटी गठन गरेको छ । उक्त पार्टीले शुक्रबार चितवनको भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमको आयोजना गर्दै डा . कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन...

एमसीसीः सजिलो छैन संसदबाट पास हुन
  • खबरदाता

भदौ २५, २०७८ अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी पारित नहुने बताएको छ भने एकीकृत समाजवादीले पनि आफूलाई एमसीसीविरोधी देखाएको छ ।   उसले...

बजेट र एमसीसीमा राजनीतिक गाँठो
  • खबरदाता

भदौ २५,२०७८ संसदको नवौँ अधिवेशनका दुई प्रमुख एजेण्डा छन्। पहिलो बजेट अध्यादेश प्रतिस्थापन गर्ने। दोस्रो, अमेरिकी सहयोग मिलेनियम कर्पोरेसन (एमसीसी) सम्बन्धी निर्णय लिने। राजनीतिक दलबीचको द्वन्द्व र सत्तागठबन्धन भित्रको किचलोले यी दुवै एजेण्डा अन्योलमा छन्। बुधबारबाट सुुरु भएको संसद्को अधिवेशनमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८