कात्तिक १८,२०७८
नारायणगड बजार आज सधै भन्दा बढीनै भिडभाड देखिएको छ।
बजारमा खास गरि अन्य सामाग्री किनमेल गर्ने भन्दा फुल किन्ने र बेच्नेको ठुलो भिड लागेको छ।
भरतपुर देखि पुल्चोक सम्मका सडक छेउमा फुल किन्ने र बेच्नेको ठुलो भिड देख्न सकिन्छ । पछिल्लो समयमा चितवनमा ब्यबसाहिक फुल खेति गर्न थालिए पछि फुलको समस्या नभएको ब्यापारिहरु बताउँछन।
बजारमा ३० रुपैयाँ देखि १ सय ५० रुपैयाँ सम्मका मालाहरु बिक्रिबितरण भइरहेका छन।
तस्बिरमा हेर्नुस् फुलको बजार

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८