मंसिर २४,२०७८ नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले गिरिजाको सपना शान्ति र संविधान रहेको बताएका छन। नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्दै उनले सो कुरा बताएका हुन। गिरिजा प्रसाद कोइराला भएकैले आफुहरु हतियार बिसाएर यो अबस्थामा...
मंसिर २४,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङदेनले देशका नेताहरु जनताको नजरमा धेरै गिरेको बताएका छन। नेताहरु गाउँ घरमा जादा जनताले नेतालाई चोर भन्न थालेको बताएका छन। शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा शुभकामना मन्तवब्य राख्दै...
मंसिर २४,२०७८ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आज महाधिवेशनको उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रमुख नेताहरु सहभागी छन्। चार दिनसम्म चल्ने महाधिवेशनले कांग्रेसको १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन...
मंसिर २४,२०७८ चितवन । भरतपुर महानगरको ९ मा रहेको सहभागी बचत ऋण सहकारी संस्थाले २ करोड ७९ लाख बढी ऋण लगानी गरेको छ । ९ औं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा सचिव डासिराम ढकालले प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायमा लगानी वृद्धि...
मंसिर २४, २०७८ धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो...
चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महीनामा हरियो तरकारीको आयात ३५५.४ प्रतिशतले बढेको छ। मंसिर २४,२०७८ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलो चौमासिक समीक्षा सार्वजनिक गर्दै कात्तिकसम्म रु.४९ करोड ७७ लाख बराबरको हरियो तरकारी आयात भएको जनाएको छ।...
मंसिर २४, २०७८ अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य...
मंसिर २४, २०७८ १३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४ औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ । कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा...
समुन्नत नेपाल अवर्तनीय चित्र होइन, यो एउटा जीवन्त अवधारणा हो, यो निरन्तर हिडिरहने समाज रुपान्तरणको मार्ग हो, जसको केन्द्रमा नागरिक छ। गगन थापा / मंसिर २४, २०७८ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता गगन थापाले बिहीबार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८