• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बुढेसकालमा पौडेलको घुर्की : महाधिवेशनमा काम गर्ला ?
  • खबरदाता

मंसिर २४, २०७८ राजनीतिमा आफू स्थापित हुन र हावी हुन अनेक औजार प्रयोग गरिन्छन् । तीमध्ये सबैभन्दा प्रभावकारी औजारचाहिँ दूरदृष्टि राखेर समयमै गरिने सही मुद्दाको उठान र निर्णय क्षमता नै हो । ‘बोल्ड’ निर्णयले एउटा राजनीतिज्ञलाई उठाउँछ, बचाउँछ र टिकाउँछ...

कांग्रेस महाधिवेशन आजदेखि ,यस्तो छ निर्वाचन कार्यतालिका
  • खबरदाता

मंसिर २४, २०७८ नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने जनाएको छ । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ । कोभिड–१९ महामारीका कारण काठमाडौँ...

मेरो पालामा श्रम मन्त्रालय श्रमिकको लगि स्वर्णिम काल हुनेछ : मन्त्री श्रेष्ठ

  केपी शर्मा - मंसिर २३,२०७८ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसान ले आफ्नो पालामा श्रम मन्त्रालय श्रमिककालागि स्वर्णिम युग हुने बताएका छन । चितवनको भरतपुर स्थिति नेकपा एकीकृत समाजबादिको पार्टी कार्यालयमा भएको भेटघाट कार्यक्रममा श्रेष्ठले सो...

देउवा र पौडेल समुहलाइ उम्मेदवार छान्नै हम्मे हम्मे

मंसिर २३, २०७८ नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ । संस्थापन पक्षले उम्मेदवारबारे छलफल गर्न भन्दै सभापति...

‘फ्री भिसा फ्री टिकट’ को विकल्प खोज्न बहस सुरु

मंसिर २३, २०७८ वैदेशिक रोजगारीमा लागु भएको ‘फ्री भिसा फ्री टिकट’ को व्यवस्थाबाट सरकार र विदेश जाने दुवै पक्षले फाइदा उठाउन नसकेपछि विकल्प खोज्न बहस सुरु भएको छ।   सरकारले नियम लागु गरे पनि म्यानपावर कम्पनीहरूले त्यसअनुसार फ्री भिसा टिकटको...

प्रधानन्यायाधीश राणाः काममा फर्किने कि ठाउँ खाली गर्ने ?
  • खबरदाता

मंसिर २३, २०७८ काठमाडौँ । यतिखेर देशमा न्यायालयको नेतृत्व कसले गरिरहेको छ भन्ने प्रश्नको जवाफ सम्भवतः सर्वोच्च अदालत प्रशासनसँग पनि छैन । किनभने, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अदालतमा नियमित उपस्थित भइरहेका छैनन् । पेसी तोक्ने अधिकार अब उनीसँग रहेन । अहिले...

पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदलौं : अर्थमन्त्री शर्मा
  • खबरदाता

  मंसिर २०७८, २३   काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गरेका छन् । बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औं वार्षिक साधारण सभामा बोल्दै उनले स्वदेशमै...

कांग्रेस १४औं महाधिवेशनः सहमहामन्त्रीको आठ पद, ३३ आकांक्षी

मंसिर २३,२०७८   नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्था विधानमा छ । कांग्रेसको यो...

काङ्ग्रेसको ६ बुँदे आचारसंहिता : पर्चा, पम्प्लेट, तुल ,ब्यानर बन्द
  • खबरदाता

मंसिर २२,२०७८ नेपाली कांग्रेसको १४औं महाधिवेका लागि ६ बुदे आचारसंहिता जारि गरेको छ। केन्द्रिय निर्वाचन सिमितले जारि गरेको आचारसंहितामा मतदानशनस्थल र पार्टी केन्द्रीय कार्यालय वरिपरी पाँच सय मिटर आसपास प्रचार सामग्री राख्न रोक लगाइएको छ। आचारसंहिता अनुसार सानेपास्थित काङ्ग्रेस केन्द्रीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८