मंसिर २७,२०७८ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व भएको चुनावमा फेरि मत पत्र सकिएको छ। मतपत्र सकिएपछि मतदान रोकिएको छ । छापिएका मतपत्रहरू आउने क्रममा रहेको र मतपत्र आएपछि पुनः मतदान सुरु हुने जनाइएको छ । मतदानस्थलमा राखिएको...
मंसिर २७,२०७८ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेको मतदानमा १४ सयले मत हालेका छन। बिहान साढे ११ बजेबाट शुरु भएको मतदानमा अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका हुन । अहिलेको रेसियोमा चलिरहे मतदान सकिन अझै ११...
मंसिर २७, २०७८ नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ। काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा बिहान ८ बजेदेखि मतदान हुने काँग्रेस निर्वाचन समितिले जनाएको छ। सभापतिसहित १ सय ३४ पदका लागि हुने निर्वाचनमा...
मंसिर २७, २०७८ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। सभापतिसहितको पदाधिकारी र केन्द्रीय सदस्यका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए। आज बिहान ८ बजेदेखि मतदान शुरु हुनेछ। कांग्रेस...
मंसिर २७, २०७८ विरोधी खेमाभित्रका बहुदावीकै कारण नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नतिजा एकलौटी रुपमा आफ्नो पक्षमा पर्ने आकलन गरेका प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवारी दर्तापछि अत्तालिएका छन् । उनी हतास र पराजित मानसिकता बोकेर प्रतिनिधिहरुसामु प्रस्तुत हुन थालेका छन्...
मंसिर २६,२०७८ नेकपा एमाले चितवनका लोकप्रिय मानिने सांसद कृष्णभक्त पोखरेल एमाले केन्द्रिय सदस्यमा पर्न सकेनन। सनिवार र आइतबार बसेको एमालेको केन्द्रिय कमिटीको बैठकले ४३ जनालाइ केन्द्रीय सदस्यहरू मनोनित गरेको हो। तर चितवनको सौराहामा केपी ओलीको पकेट भित्र नपरेका पोखलेल...
मंसिर २६,२०७८ दैनिक १२ घन्टा हप्ताको सातै दिन सेवा दिने उदेश्यका साथ त्रिशक्ति मनि ट्रान्सफरको स्थापना गरिएको छ। भरतपुरको चोक बजारमा संचालनमा ल्याइएको उक्त मनि ट्रान्सफरले हप्ताको सातै दिन बिहान ८ देखि साँझ ८ बजे सम्म सेवा दिने जनाएको...
मंसिर २६,२०७८ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेता महेश आचार्यले हस्तलिखित पर्चा बाडेका छन।आचार्य बिना कुनै समुह उपसभापतिको पदमा चुनाबी मैदानमा छन। अहिले महाधिवेशन स्थल भृकुटीमण्डपमा आचार्यको हस्तलिखित पर्चाले निकै चर्चा पाएको छ। अन्य उमेदवारले रौनक देखाउँदै चुनाबि प्रचारप्रसार गरिरहदा...
मंसिर २६,२०७८ नेकपा (एमाले)ले पोलिटब्यूरो कमिटी गठन गरेको छ। आइतबार बसेको केन्द्रिय कमिटीको बैठकले ९९ जना सदस्य रहेको पोलिटब्यूरो कमिटी गठन गरेको हो ।जसमा चितवनका देबि ज्ञवाली पनि रहेका छन। पोलिटब्यूरोमा १९ पदाधिकारीसहित अन्य ८० नेताहरु समेटिएका छन् ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८