• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

४ बजेसम्म १४ सय मत खस्यो, सकिन अझै ११ घन्टा लाग्ने

  • खबरदाता

४ बजेसम्म १४ सय मत खस्यो, सकिन अझै ११ घन्टा लाग्ने

 

मंसिर २७,२०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेको मतदानमा १४ सयले मत हालेका छन।

बिहान साढे ११ बजेबाट शुरु भएको मतदानमा अपरान्ह ४ बजेसम्म १४ सय जनाले मतदान गरेका हुन ।

अहिलेको रेसियोमा चलिरहे मतदान सकिन अझै ११ घन्टा लाग्ने देखिन्छ ।

देशभर र प्रवासबाट आएकासमेत गरी ४७२३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन ठाउँबाट मतदान भइरहेको छ।

  • प्रकाशित मिति : मंसिर २७, २०७८, सोमवार ११:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८