• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कांग्रेस महाधिवेशनमा चार प्रतिशत मत बदर, दुई प्रतिशतले मतदानै गरेनन्

  पुस ६, २०७८ प्रमुख राजनीतिक दलका नेताहरु नै चुनावमा मतदान गर्न जान्दैनन् भन्दा पत्याउन गाह्रो हुन्छ । वडा तहदेखि ठूलो रस्साकस्सीका साथ निर्वाचित भएर केन्द्रसम्म आएका नेताहरूले दिएको मत बदर भएको देख्दा पत्याउन करै लाग्छ ।   प्रमुख सत्ताधारी...

तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै खोप

पुस ६, २०७८ तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो । विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई...

क्रिकेट रंगशाला निर्माणबाट पछि हट्यो धुर्मुस-सुन्तली फाउण्डेसन

स्वामित्व लिनको लागि भरतपुर महानगरलाई अनुरोध   पुस ५,२०७८ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस-सुन्तली फाउण्डेसन पछि हटेको छ। फाउण्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो। आर्थिक संकलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण...

तीनवटै प्रणाली ध्वस्त भए, अब चुनाबको विकल्प छैन : पाण्डे
  • खबरदाता

पुस ५,२०७८ चितवन । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशमा तीनवटै प्रणाली ध्वस्त भएको बताएका छन।न्यायपालिका कार्यपालिका र ब्यबस्थापिकाले कामनै गर्न नसकेको उनले बताएका हुन। सोमबार चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन। देशको अबस्था...

भरतपुरमा खुल्यो ३२ करोड लगानीमा ‘चितवन मिडटाउन रिसोर्ट’

  पुस ५,२०७८ चितवनको भरतपुरमा नयाँ होटल संचालनमा आएको छ।विभिन्न क्षेत्रका ६२ जनाको लगानी रहेको उक्त होटल हाकिमचोकमा राजमार्ग संगै संचालनमा आएको हो। स्वोदेसि तथा बिदेशी पर्यटकलाइ लक्षित गरि संचालनमा ल्याइएको चितवन मिडटाउन रिसोर्ट (सिएमटि) १ बिघा क्षेत्रफलमा रहेको छ।...

पहिलो चरण​मा चार लाख मतदाता थपिए, दोस्रो चरणको सङ्कलन हुँदै

  पुस ५, २०७८   निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका...

हत्याराले भने घाँटी अलग छ, शरीर अलग छ

  पुस ५, २०७८ कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो।...

एमसीसी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता

पुष ५,२०७८   संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० कम्प्याक्ट सम्झौता नेपालको संसद्बाट आगामी तीन महिनाभित्र पनि अनुमोदन नभए फिर्ता लैजाने भएको छ । अमेरिकाले सडक पूर्वाधार र ऊर्जाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ५० करोड अमेरिकी डलर दिने सम्झौता...

सभापतिको दोस्रो कार्यकाल देउवाकालागि कठिन यात्रा !
  • खबरदाता

  पुष ५,२०७८ शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएको भोलिपल्टै उनैसँग पराजित नेता डा शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिलाई धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरे। त्यहाँ उनले देउवालक्षित सम्बोधन गरे 'जसरी साढे पाँच वर्ष पार्टी बेथितिमा चल्यो। त्यसरी नै चल्न थाल्यो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८