• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोरोना बीमा विवाद : कोरोना बीमामा अनुदान दिन आनाकानी

पुस ७,२०७८ सरकारले कोरोना बीमाको प्रिमियममा दिने भनेको अनुदान रकम पनि पूर्णरूपमा निकासा गरेको छैन । कोरोना बीमाको दाबीमा आप्नो दायित्व बराबरको रकमसमेत उसले निकासा गरेको छैन । कोरोना बीमाको प्रिमियममा सरकारले अनुदान बापत २ करोड ११ लाख २७ हजार...

देउवालाई दुई तिहाई

  पुस ७, २०७८ नेपाली काँग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरुको केन्द्रीय समितिमा...

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

  पुस ७, २०७८ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन नगर्ने जानकारीसहितको पत्र निगमलाई पठाएको हो । मङ्गलबार निगमको न्यूरोडस्थित...

प्रतिनिधिसभा र प्रदेश सभाका रिक्त पदमा सिधै निर्वाचन

  पुस ७, २०७८ प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधिसभा र प्रदेश सभातर्फ...

एमसीसी बहसमा एमालेको दोहोर चरित्र,सता गठबन्धमा अन्योलता
  • खबरदाता

पुष ७, २०७८ विकासका परियोजनाहरुमध्य संभवत नेपाली राजनीतिक बृत्तमा सवैभन्दा धेरै बहसको विषय बनेको छ अमेरिकी सहयोग परियोजना एमसीसी । एमसीसीका विषयमा सत्तारुढ दल, विपक्ष वा हरेक दलभित्रै फरक फरक धारणा विद्यमान छन् । नेपाली समाज पनि यस विषयमा प्रष्ट...

सत्ता जोगाउन ७ लाइ १४ बनाएपछि एउटै भवनमा पाँच मन्त्रालय

  सरकार जोगाउन मुख्यमन्त्रीहरूले मन्त्रालय टुक्र्याउँदै गएपछि बागमती प्रदेशमा भने भवन नै पाइन छाडेको छ। एउटै भवनमा पाँच वटा मन्त्रालयका साइनबोर्ड झुन्ड्याइएका छन्।   पुस ६,२०७८ बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल ओरालोस्थित भवनमा पाँच वटा मन्त्रालयका साइनबार्ड देखिन्छन्। श्रम...

बुधबारदेखि चितवनमा इ–पासपोर्टको लागि आबेदन दिन पाइने
  • खबरदाता

पुस ६,२०७८ जिल्ला प्रशासन कार्यालय चितवनले बुधबारबाट इ - पासपोर्टको( विद्युतिय राहादानी) लागि आबेदन लिने भएको छ। इ -पासपोर्ट लिन चाहने जोसुकैले पनि अबदेखि अनलाइनबाट आबेदन दिन सक्ने छन। अवस्यकता अनुसार ३२ पृष्ठ र ६४ पृष्ठको राहादानी लिनन सक्ने प्रबाधान...

स्थानीय चुनावमा जस्तो व्यक्ति केन्द्रित र अस्वभाबिक तालमेल हुनेछैन : कोइराला

काँग्रेसको इतिहासमा चितवन जिल्लाले पहिलो पटक कोइरालालाई केन्द्रीय सदस्य पाएको छ । स्थानीय चुनावमा भरतपुर महानगको मेयर दावी गर्दै केन्द्र पुगेका कोइरालाको काँधमा काँग्रेस सभापति शेरवहादुर देउवाले प्रचण्ड पुत्री रेनु दाहाललाई बोकाएर पठाएका थिए । त्यसैले चितवन झर्नासाथ उनको पहिलो...

अब आयात गर्दा शतप्रतिशतसम्म नगद मार्जिन

पुस ६, २०७८ नेपाल राष्ट्र बैंकले विभिन्न वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विलासी वस्तुको हकमा यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले सोमवार आफ्नै बैंकिङ विभाग, प्रादेशिक कार्यलयसँगै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८