पुस ८, २०७८ नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक...
पुस ८, २०७८ कोभिड प्रभावित गत २ वर्षमा रेमिट्यान्स घट्ने अनुमान गरे पनि उल्टै बढ्यो । चालु आवको सुरुदेखि भने रेमिट्यान्स आय लगातार घटिरहको छ । तर यही बेला विदेशमा जाने युवाको संख्या करिब चार गुणाले बढेकाले आगामी दिन...
पुस ८, २०७८ नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले...
पुस ८,२०७८ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको...
पुस ८,२०७८ नेपालमा थप एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेको छ । दक्षिण अफ्रिकी मुलुबाट फैलिएको कोरोनाको यो नयाँ भेरियन्ट नेपालमा दोस्रोपटक देखिएको हो । यसअघि दुई जनामा ओमिक्रोन संक्रमित भेटिएको थियो । स्वास्थ्य तथा जनसंख्या...
पुस ७,२०७८ लिटल फ्लावर स्कुलले गरेको ‘इन्टर स्कुल डान्स फेष्ट’ ( अन्तर बिद्यालय नृत्य प्रतियोगिता )मा न्यु होराइजन स्कुल प्रथम भएको छ। नारायणगढमा रहेको सो बिद्यालयले हरेक बर्ष आयोजना गर्दै आएको ‘इन्टर स्कुल डान्स फेष्ट’ मा सनराइज स्कुल भरतपुरले...
पुस ७, २०७८ राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जमा गत...
पुस ७,२०७८ नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकि प्रवक्ता डा. संगीताकौशल मिश्राले दिएको जानकारि अनुसार ५८ वर्षीय एक वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। उनी हाल होम आइसोलेसनमा रहेका छन्। उनको...
पुस ७,२०७८ राष्ट्रिय एकता दिवसको अवसर पारेर विवेकशील साझा पार्टीले ‘महाकाली(मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ। यही पुस २७ गते पृथ्वी जयन्तीका दिन पारेर सो यात्रा सुरु गर्न लागिएको पार्टीका प्रबक्ता सरदराज पाठकले निकालेको बिज्ञप्तिमा भनिएको छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८