• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमसिसिले सत्ता गठबन्धन धरापमा ,एमाले इन्ट्री मार्न खोज्दै !
  • खबरदाता

पुष ५, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयमा सत्तासाझेदार दलहरुबाट जुन किसिमको साथ र सहयोगको अपेक्षा गरेका थिए त्यो अनुसार हुन सकेन । अन्य दलले त परैजाओस गठबन्धन दलले नै असहयोग गरेपछि प्रधानमन्त्री देउवा अप्ठयारोमा परेका...

भरतपुरमा भएको औद्योगिक प्रदर्सनीमा ३ उद्योग पुरस्कृत
  • खबरदाता

  पुस ४,२०७८ चितवनको भरतपुरमा सञ्चालित छैटौ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ३ उद्योग पुरस्कृत भएका छन। पुरस्कृत हुनेहरुमा रारा जुस प्रोडक्सन उद्योग कर्णाली प्रदेश मुगु प्रथम, कोठी हिमाल अल्लो कपडा उद्योग लुम्बिनी प्रदेश, प्युठान द्वितीय, मितेरी जैविक प्याड उत्पादन केन्द्र...

चितवनका कोइराला बने १७८१ मत ल्याएर काङ्ग्रेसको केन्द्रिय सदस्य
  • खबरदाता

  पुस ४,२०७८ नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्यमा चितवनका दिनेश कोइराला बिजयी भएका छन। कोइराला खुल्ला केन्द्रिय सदस्य तर्फबाट १७८१ मत ल्याएर बिजयी बनेका हुन।तर निर्वाचन सिमितले आधिकारिक घोषणा भने गर्न बाकी छ। कांग्रेसमा ३५ खुला केन्द्रीय सदस्यका लागि भएको मतदानमा...

भरतपुरमा सोमबार दिउँसो १ देखि ४ बजे सम्म लाइन जाने
  • खबरदाता

  पुस ४,२०७८ नियमित मर्मत कार्यको लागि भन्दै विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भोलि ९ सोमबार ० दिउँसो विद्युत कटौती गर्ने भएको छ। भरतपुर बसेनी स्थित १३२-३३-११ केभिए सब-स्टेसनमा मर्मत कार्य गर्नकालागि विद्युत सेवा अबरुद्ध गर्न लागिएको विद्युत प्राधिकरण भरतपुरका...

वैदेशिक रोजगारमा हुने ठगी रोक्न बिभागले बनायो र्‍यापिड रेस्पोन्स टिम
  • खबरदाता

पुस ४,२०७८   सरकारले वैदेशिक रोजगारमा हुने ठगी नियन्त्रण गर्न शीघ्र प्रत्युत्तर टोली ( र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ। वैदेशिक रोजगार विभागका महानिर्देशकको प्रत्यक्ष अनुगमनमा रहने गरी तथा सम्बन्धित अन्तर्निकायको प्रतिनिधित्व समेटेर टोली गठन भएको हो । विभागका निर्देशकको...

प्रदेशमा बन्न छोडे ऐन, बागमतीमा आधाभन्दा बढी अझै बनेनन्
  • खबरदाता

४ पौष २०७८, आइतवार   बागमती प्रदेश सरकार सञ्चालनका लागि आवश्यक पर्ने पहिचान भएका ऐन मध्ये आधाभन्दा बढी अझै बन्न सकेको छैन । प्रदेश सरकारले समयमा विधेयक निर्माण गर्न नसक्दा प्रदेशसभा बिजनेस (काम) विहीन बन्नुका साथै सरकार सञ्चालनका लागि आवश्यक कतिपय...

पूर्वमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै
  • खबरदाता

पुस ४,२०७८   पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् । खेती प्रणालीको विकासदेखि ती समुदायले चासोक तङ्नाम...

आजदेखि ५७ जिल्लामा १२ देखि १७ वर्षका विद्यार्थीलाई खोप लगाइँदै
  • खबरदाता

पुस ४,२०७८ सरकारले आइतबारदेखि ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारदेखि मोडर्ना खोपको पहिलो मात्रा लगाउन थालेको हो। यो खोप कार्यक्रम पुस १४ गतेसम्म चल्ने छ। प्रदेश नं...

युरोपमा ओमिक्रोन त्रास : नेदरल्याण्डले गर्‍यो लकडाउन
  • खबरदाता

  पुस ४,२०७८ युरोपेली मुलुकमा ओमिक्रोनको त्रास फैलिएको छ। कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रण गर्न भन्दै आइतबार देखि नेदरल्यान्डले लकडाउन लगाएको हो। नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले सनिवार पत्रकार सम्मेलन गर्दै लकडाउन लगाइने घोषणा गरेका हुन् । अत्यावश्यक बाहेक सबै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८