पुस २,२०७८ नेपाली कांग्रेसको १४ औं महाधिवेशको निर्बाचन समितिले सभापति , उपसभापति ,महामन्त्री र सहमहामन्त्रीको परिणाम सार्बजनिक गरेको छ। शुक्रबार साँझ सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो। जसअनुसार सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का...
पुस २,२०७८ चितवनको भरतपुरमा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिदा २ बर्षकि बालिकाको मृत्यु भएको छ। शुक्रवार दिउँसो १२ बजेको समयमा भरतपुरबाट पुर्ब तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ ख १३०६ नम्बरको ट्रकले बसन्त चोकमा बालिकालाइ ठक्कर दिएको हो। जिल्ला...
पुस २ , २०७८ विश्व स्वास्थ्य संगठनका कुल १९४ सदस्यमध्ये अधिकांश सदस्य संगठनलाई सुदृढ गर्न र स्वास्थ्यमा लगानी बढाउन इच्छुक छैनन्। यस प्रकारको स्थिति कोभिड–१९ अघि समेत अपेक्षित थिएन, महामारीपछि यसलाई निरन्तरता किमार्थ पनि दिनुहुन्न। कोभिड–१९ महामारीका बीचमा पनि...
पुस २,२०७८ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर) को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड...
पुस १,२०७८ रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजिनामा दिएका छन। कांग्रेस महामन्त्रीमा पराजित हुने अबस्था देखिनासाथ उनले राजिना दिने बताएका थिए। मतगणनाको परिणाम आउना साथ रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा पत्र बुझाएका हुन्। काङ्ग्रेस महामन्त्रीमा गगन थापा र बिश्व...
पुस १, २०७८ सर्लाहीमा आगोले जलेर तीन जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी...
पुस १,२०७८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति प्रमाणित गर्न ओलीलाइ चुनौती दिएका छन। प्रचण्डले बिहिवार एक प्रेस वक्तव्य जारी गर्दै ओलीलाई सो आरोप पुष्टि गर्न चुनौति दिएका हुन । ओलीले लगाएको...
पुस १, २०७८ झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब...
पुस १ ,२०७८ चालु आर्थिक वर्षमा लगातार घटिरहेको विदेशी विनिमय सञ्चितिले मुलुकको अर्थतन्त्र असजिलो अवस्थामा पुग्ने संकेत गरेको छ। अहिलेको गतिमा विदेशी विनिमय सञ्चिति रित्तिँदै गए नेपालले चाँडै नै अन्तर्राष्ट्रिय वित्त निगम(आइएमएफ) बाट ऋण लिनुपर्ने देखिएको छ। चालु आवका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८