पुस १७,२०७८ चितवन - गीतकार तथा गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । गायक पाण्डेको स्वरमा सजिएको 'तिम्रो मुस्कान' बोलको गीत शनिबार सार्वजनिक भएको हो । सार्वजनिक रोमान्टिक फ्लेवरको गीतमा शिव कँडेलको शब्द तथा संगीत छ ।...
पुस १७,२०७८ चितवनमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इत्तेहाद संगठन समाजवादी गठन भएको छ। सनिवार भरतपुरमा आयोजित एक भेलाले अरमान अलिको अध्यक्षतामा ११ सदस्य कमिटी गठन गरेको हो। संगठनको उपाध्यक्षमा आशिक खान ,सचिब सबिना मिया , कोषाध्यक्षमा सरोज खान...
पुस १७,२०७८ नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ...
पुस १७,२०७८ नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन । नेपाली काङ्ग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा ९१०० बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन। उनले रामचन्द्र...
पुस १७,२०७८ सरोकार निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको रहस्योद्घाटन भएको छ । गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँस्थित हनुमानदत्त...
पुस १७,२०७८ माओवादी केन्द्रको ८ औं महाधिवेशनमा सहमति जुटाउनको लागि भन्दै ५ बजे सम्मको लागि बन्द सत्र स्थगित गरिएको छ । सनिवार बन्दसत्रमा अध्यक्ष पुस्पकमल दाहालले केन्द्रिय सिमिति र पदाधिकारी सहमति जुटाउन २ घन्टाका लागि समय दिइने बताएका छन। योबीचमा...
पुस १७,२०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका रहेक निकाय, तह, तप्का र संरचनामा महिला अधिकारको सुनिश्चितता भएको बताएका छन। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाद्वारा लिखित ‘नेपालीका सपना अधुरै’ नामक पुस्तकको सनिवार विमोचन गर्दै उनले महिलालाई आरक्षण अधिकार दिनेमा...
पुस १७,२०७८ नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले सनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा,...
पुस १७,२०७८ चितवन । लस्करै ९० मिटरको दुरीमा ५२० छाता राखिएका छन् । तिनै छाताका कारण देश विदेशका पर्यटक चितवनको भरतपुर नगरपालिकाको वडा नं २२ पटिहानी पुग्ने गरेका छन् । राप्ती नदी किनारस्थित यस रमणीय स्थानमा दुई वर्षअघिदेखि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८