• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
ठाउँ पहिचान नहुँदा पाँच दिन देखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेन

  पुस १८,२०७८ ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा पाँच दिनदेखि हिउँमा फँसेका बाबुछोराको उद्धार हुन सकेको छैन ।आइतबार बिहान दुई पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन नसकेको हो । अन्दाजी ५०-५५ वर्षका...

माओवादीको पदाधिकारी केन्द्रीय समितिले छान्ने
  • खबरदाता

  पुस १८,२०७८ नेकपा(माओवादी केन्द्र) ले सोमबार मात्रै पदाधिकारी चयन गर्ने भएको छ । माओवादीको आइतबार सम्म जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई बन्दसत्रमा ध्वनीमतले पारित गरेको हो...

प्रचण्डद्वारा २२६ जनाको नाम वाचन ,बन्दसत्रले ताली ठोकेर पारित
  • खबरदाता

पुस १८,२०७८ पुस ११ गतेबाट सुरु भएको नेकपा माओबादिको ८ औ महाधिवेशन सकिएको छ। महाधिवेशन स्थल प्रज्ञा भवन कमलादिको सभाहलबाट पुस्प कमल दाहाल प्रचण्डले २२६ जना केन्द्रिय कमिटीको नाम वाचन गरेसंगै महाधिवेशन सकिएको हो। प्रचण्डले २९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये २२६...

पचास लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारी पक्राउ

  पुस १८,२०७८ नेपाल प्रहरीले स्रोत नखुलेको रु ५० लाख नगदसहित सौर्य एयरलाइन्सका कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले स्रोत नखुलेको रु ५० लाख नगदसहित मोरङको विराटनगर महानगरपालिका–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो...

चितवनको पदमपुरका ४ मन्दिरमा चोरी
  • खबरदाता

पुस १८,२०७८ चितवन । पुर्वी चितवनको पदमपुरका ४ वटा मन्दिरमा चोरी भएको छ। कालिका नगरपालिका २ स्थित वडा कार्यालय परिसर भित्रै रहेका ४ वटा मन्दिरमा गएराति एकै समयमा चोरी भएको हो । सो परिसरमा कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण...

कोरोनाबाट ज्यान गुमाउनेका परिवारलाइ आर्थिक सहयोग

पुस १८,२०७८ गलकोट– बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले २० हजारका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको ३ लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले...

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

पुस १८,२०७८ उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम सम्पन्न गरेको हुन् । विद्यालयमा अध्ययरत १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१...

हिउँमा फोटो खिचाउन पर्यटकको घुइँचो

  पुस १८,२०७८ रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन...

अर्पण सहकारीको १२ औं साधारण सभा सम्पन्न

पुस १८,२०७८   चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको अर्पण बचत तथा ऋण सहकारी संस्थाको १२औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सो अवसरमा १२ जना सहकारीकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । बागमती प्रदेशका आन्तरिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८