• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पौडेलको सचिब लक्षित ‘उद्घोषण ज्ञान’
  • खबरदाता

पुस १७,२०७८   नेपाली काँगेसका जिल्ला नेता नवीन राज पौडेलको उद्घोषण ज्ञान नामक हाते पुस्तिका सर्बजनिक भएको छ। नेपाली काङ्ग्रेस चितवनका सदस्य समेत रहेका पौडेलको उक्त पुस्तिका राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रबार विमोचन गराएका हुन । बाहिरि कभर सहित ३६...

दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त

  पुस १७,२०७८ दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त भएकी छिन। वर्तमान राष्ट्रपति मुन जे(इनले दिएको विशेष माफीमा शुक्रबार ग्युन - हेलाइ रिहा गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ। भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक...

सन्दर्भ पोल्ट्री दिवस : सन्तुलित र पोषणयुक्त आहार ‘अण्डा’

  पुस १७,२०७८/ नारायण अधिकारी चितवन र सन्तुलित आहारका लागि अण्डा महत्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ ।...

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ सुरू

पुस १७,२०७८ ग्रेग्रोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरू भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरूआत भएको भन्ने भनाइ छ। पोप ग्रेग्रोरीले जुलियन पात्रो अनुसारको सन्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेग्रोरियन पात्रो...

नौ करोड लगानीमा खानेपानी आयोजना बन्दै

  पुस १७,२०७८ रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ । सो वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो । खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ । वडा नम्बर ५ का...

चिसो बढेपछि विद्यालय सञ्चालनमा समस्या

  पुस १६,२०७८ रुकुम पुर्व - अत्यधिक चिसोका कारण जिल्लाका विद्यालयमा पठनपाठन गराउन समस्या भएको छ। हिमाली तथा उच्च लेकाली क्षेत्रमा अवस्थित विद्यालयमा हिमपातको कारण पठनपाठनमा समस्या भएको हो । माथिल्लो भेगका कतिपय विद्यालय बन्द भएका छन् भने कतिपय विद्यालय...

कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा एस : नेपाल

  पुस १६,२०७८ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकेपा एस कम्युनिष्ट आन्दोलनको मूलधार नै भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट पार्टी...

फ्रान्समा छ लाखभन्दा बढी पंक्षी मारियो

  पुस १६,२०७८ वर्ड फ्ल्युका कारण फ्रान्समा ६ लाख धेरै पंक्षीहरू मारिएको छ । वर्ड फ्ल्यु फैलिन थालेपछि सरकारले शंकास्पद क्षेत्रका कुखुरा, हाँसलगायतका पंक्षीहरू मारिएको हो । पछिल्लो एक महिनामा उक्त संख्यामा पंक्षिहरु मारिएको हो। फ्रान्समा सन् २०१५ देखि वर्ड...

अमेरिकी अस्पतालमा आईसीयू बेडहरू भरिभराउ

  पुस १६,२०७८ ओमिक्रोनका कारण अमेरिकामा ८० प्रतिश आइसियु बेडहरु भरिएका छन। संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ । सघन उपचार एकाई (आईसीयू) मा ७८५ बेडहरू भरिभराउ छन् । जर्ज...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८