पुस १८, २०७८ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयो गले जारी गरेको नामावली...
पुस १८, २०७८ परराष्ट्र मन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघको निर्वाचन गर्न निर्देशन दिएका छन् । संघका अध्यक्ष कुमार पन्तको नेतृत्वमा शुक्रबार गएको एक प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले संघको १० औं महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन्...
पुस १८,२०७८ नेपाली काँग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका दुईसमेत गरेर अहिले महिलाको संख्या ४३ पुगेको छ । अब मनोनित गर्न २३ जना बाँकी छन्...
पुस १८,२०७८ नेकपा माओवादी केन्द्रले निर्वाचनको संशोधित कार्यतालिका सार्बजनिक गरेको छ। राजधानीमा जारि ८औ महाधिवेशनको केन्द्रिय निर्वाचन आयोगले यसअघि प्रकाशित गरेको कार्यतालिका संशोधन गर्दै नयाँ तालिका सार्वजनिक गरेको हो। सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास भइरहेको पार्टीले जनाए पनि...
पुस १८,२०७८ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । गणना अगामी माघ २ गतेसम्म जारी रहने छ । यसका लागि निकुञ्ज कार्यालयका...
पुस १८,२०७८ बैतडी जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुआत गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको हो। इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीलेका...
पुस १७,२०७८ विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ प्रदान गरिएको छ । पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार...
पुस १७,२०७८ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताएका छन। सनिवार नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन। पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे...
पुस १७,२०७८ नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा तय भएको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ। सनिवार रातिबाट सुरु हुनेगरि सार्बजनिक गरिएको निर्वाचन तालिका आइतबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो। माओवादीको निर्वाचन आयोगले उम्मेदवार मनोनयनको प्रक्रिया साँझ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८