• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनित

  • खबरदाता

देउवाद्वारा १० केन्द्रीय सदस्य मनोनित

पुस १७,२०७८

नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन ।

नेपाली काङ्ग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा ९१०० बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन।

उनले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा। नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरेका छन।

गर्नु भएको नेपाली काङ्ग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको जनाइएको छ ।

  • प्रकाशित मिति : पुस १७, २०७८, शनिवार ११:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८